×

NMB BANK
NIC ASIA

सप्ताह व्यापी निःशुल्क मास्क वितरण तथा जनचेतनामुलक कार्यक्रम शुरू

माघ ९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल प्रहरी र थानकोट जेसिजले निशुल्क मास्क वितरण र जनचेतनामूलक कार्यक्रमलाई तिव्रता दिएको छ ।

Muktinath Bank

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हाल नेपालमा तिब्र रुपमा बढ्दै गरेको ओमिक्रोन कोरोना सक्रमण दरलाई न्युनिकरण गर्नको लागि महानगरीय प्रहरी वृत्त थानकोट र थानकोट जेसिजको संयुक्त आयोजनामा “सप्ताह व्यापी निःशुल्क मास्क वितरण तथा जनचेतना मुलक कार्यक्रम”शुभारम्भ गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी निरीक्षक मनोज कुमार श्रेष्ठ र नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष योगीराज अधिकारीले एक हप्ते कार्यक्रमको शुभारम्भ गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

चन्द्रागिरि नगरपालिका वडा नं. ६ र ७  स्थित चेकपोस्ट चोकमा वृत्त थानकोट , चन्द्रागिरी नगरपालिका वडा न. ६ का वडा अध्यक्ष सञ्जय सिग्देल र ७ का वडा अध्यक्ष शम्भुकुमार केसीले कोरोना महामारी रोकथाम र जनचेतना मूलक कार्यक्रम पहिलो दायित्व स्थानिय सरकारको रहेका बताए ।

Vianet communication
Laxmi Bank

नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष योगी राज अधिकारीले समाजिक दायित्व भावले आम नागरिकहरुको स्वास्थ्य प्रति जेसिज गम्भिर रहेको बताए ।

थानकोट जेसिजका बर्ष २०२२ का अध्यक्ष रोशन दानी,थानकोट जेसिजका संस्थापक अध्यक्ष नन्ददास अमात्य पुर्व अध्यक्षहरू सलिम श्रेष्ठ, पेशल खतिवडा, लगायतको टिम तथा स्थानिय टोल समाजका प्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा राजधानी बाहिरिने तथा भित्रिने सवारी साधनका चालक स्टाफ तथा यात्रु,  हिँडडुल गर्ने मानिस समेतलाई गरि करिब एक हजार मास्क बितरण गरी कार्यक्रम सम्पन्न भएको थियो ।

आजबाट शुरू भएको अभियान सामाजिक दुरी कायम गरि थानकोट,नागढुङ्गा,गुर्जुधारा,नैकाप दहचोक तिनथाना लगायतका स्थानहरुमा एक साता सम्म चल्ने थानकोट वृत्तले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x