×

Nic Asia
Marvel

सप्ताह व्यापी निःशुल्क मास्क वितरण तथा जनचेतनामुलक कार्यक्रम शुरू

काठमाडाैं | माघ ९, २०७८

NTC
TVS INSIDE

नेपाल प्रहरी र थानकोट जेसिजले निशुल्क मास्क वितरण र जनचेतनामूलक कार्यक्रमलाई तिव्रता दिएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हाल नेपालमा तिब्र रुपमा बढ्दै गरेको ओमिक्रोन कोरोना सक्रमण दरलाई न्युनिकरण गर्नको लागि महानगरीय प्रहरी वृत्त थानकोट र थानकोट जेसिजको संयुक्त आयोजनामा “सप्ताह व्यापी निःशुल्क मास्क वितरण तथा जनचेतना मुलक कार्यक्रम”शुभारम्भ गरिएको हो ।


Advertisment
NMB BANK
Saurya island

महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी निरीक्षक मनोज कुमार श्रेष्ठ र नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष योगीराज अधिकारीले एक हप्ते कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

चन्द्रागिरि नगरपालिका वडा नं. ६ र ७  स्थित चेकपोस्ट चोकमा वृत्त थानकोट , चन्द्रागिरी नगरपालिका वडा न. ६ का वडा अध्यक्ष सञ्जय सिग्देल र ७ का वडा अध्यक्ष शम्भुकुमार केसीले कोरोना महामारी रोकथाम र जनचेतना मूलक कार्यक्रम पहिलो दायित्व स्थानिय सरकारको रहेका बताए ।

Vianet communication
Maruti inside

नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष योगी राज अधिकारीले समाजिक दायित्व भावले आम नागरिकहरुको स्वास्थ्य प्रति जेसिज गम्भिर रहेको बताए ।

थानकोट जेसिजका बर्ष २०२२ का अध्यक्ष रोशन दानी,थानकोट जेसिजका संस्थापक अध्यक्ष नन्ददास अमात्य पुर्व अध्यक्षहरू सलिम श्रेष्ठ, पेशल खतिवडा, लगायतको टिम तथा स्थानिय टोल समाजका प्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा राजधानी बाहिरिने तथा भित्रिने सवारी साधनका चालक स्टाफ तथा यात्रु,  हिँडडुल गर्ने मानिस समेतलाई गरि करिब एक हजार मास्क बितरण गरी कार्यक्रम सम्पन्न भएको थियो ।

आजबाट शुरू भएको अभियान सामाजिक दुरी कायम गरि थानकोट,नागढुङ्गा,गुर्जुधारा,नैकाप दहचोक तिनथाना लगायतका स्थानहरुमा एक साता सम्म चल्ने थानकोट वृत्तले जनाएको छ ।

TATA Below
NLIC
fman
जेठ ९, २०७९

लमजुङ राइनासस्थित तल्लो मर्स्याङ्दी नदीको जलयात्रामा रमाउँदै पोखराका पर्यटन व्यवसायी । तस्वीर:जमुनावर्षा शर्मा/रासस

जेठ ९, २०७९

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय भएको बताएका छन् । शनिबार बेलायतको राजधानी लण्डनमा आयोजित बुद्धको २५६६ औं जन्मजयन्तीको अवसरमा मन्त्री पौडेलले गौतम बुद्ध नेप...

जेठ ९, २०७९

नेपाल प्रहरीका ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।  सिफारिस सूचीअनुसार पहिलो नम्बरमा उत्तमराज सुवेदी बढुवाका लागि सिफारिस भएका छन् ।&n...

जेठ ९, २०७९

महिला अधिकारकर्मीले बलात्कारसम्बन्धी कानूनमा तत्काल संशोधन गरी हदम्याद खारेज गर्न माग गरेका छन् । उनीहरूले नाबालिग, किशोरी तथा महिलाको भयरहित वातावरणमा स्वतन्त्र एवं सुरक्षित भई बाँच्न पाउने अधिकार सुनिश्चित गर्न...

जेठ ९, २०७९

ललितपुरको सातदोबाटोस्थित ब्राइट फ्युचर कलेजमा अध्ययनरत एक विद्यार्थी सम्पर्कबिहिन भएका छन् । मंगलवार राति सवा ८ बजेदेखि सरोज लिम्बु सम्पर्कबिहिन भएको र खोजी कार्य भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी स...

जेठ ९, २०७९

प्रहरी नायव महानिरीक्षक (डीआईजी) पूजा सिंह प्रशासनतर्फ पहिलो महिला प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बन्ने भएकी छन् ।  गृह मन्त्रालयको आज (सोमवार) बसेको बढुवा समिति बैठकले डीआईजी...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

जेठ ९, २०७९

सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

ad
x