×

Nic Asia
Marvel

के छ निर्वाचन आयोगले राप्रपालाई पठाएको पत्रमा ?

काठमाडाैं | माघ ९, २०७८

NTC
TVS INSIDE

हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्रको वकालत गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको एजेण्डामाथि नै निर्वाचन आयोगले प्रश्न उठाउँदै पत्राचार गरेको छ । सो पार्टीको विधानमा उल्लेखित ‘राजसंस्था र हिन्दुराष्ट्र’ बारे असहमति जनाउँदै आयोगले यसबारे राजनीतिक दलसम्बन्धी ऐेन अनुकूल हुनेगरी उल्लेख गर्न पत्राचार गरेको हो । 

IME BANK INNEWS
morang Auto yamaha

माघ २ मा आयोगले राप्रपालाई पठाएको ८ बुँदे पत्रको बुँदा नम्बर १ मा भनिएको छ, ‘विधानको प्रस्तावनाको बुँदा ४ मा उल्लेखित सनातन हिन्दुराष्ट्र एवम् राजसंस्थासहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न भन्ने वाक्यांश नेपालको संविधानको प्रस्तावना एवम् भावनाको प्रतिकुल देखिएकाले सो वाक्यांश हटाइ नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ अनुकूल हुने गरी उल्लेख गर्नु हुन...।’


Advertisment
NMB BANK
Saurya island

दलको संशोधित विधान तथा केन्द्रीय कार्यसमितिको विवरण अध्यावधिक लागि गत पुस १० मा राप्रपाले निवेदन दिएकामा सोसम्बन्धी कागजात अध्ययन पश्चात आयोगले पत्र काटेको हो । यस्तै पार्टीको झण्डामा रहेको गाइ चिन्ह हटाउन पनि राप्रपालाई आयोगले भनेको छ ।

Vianet communication
Maruti inside

TATA Below
NLIC
जेठ ११, २०७९

जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्रको पक्षमा नेपाली कांग्रेसले विजय जुलुस निकालेको छ । जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्रबाट जितेका मनोजकुमार साह सुडीको पक्षमा कांग्रेसले विजय जुलुस निकालेको हो...

जेठ ११, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी उपसहायक विदेशमन्त्री उज्रा जियालाई तिब्बती शरणार्थी क्याम्पमा जान छुट दिएको भन्दै सरकारको कडा आलोचना गरेका छन् ।  बुधवार बसेको एमाले संस...

जेठ ११, २०७९

ठूला राजनीतिक दलका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्रबाट मेयरमा विजयी भएका हर्कराज राई (साम्पाङ) ले उपमहानगरपालिकाको महँगो सवारीसाधन प्रयोग नगर्ने भएका छन् ।  उनले जनताको सेवक भएकाले महँगो गाडी नचढ्ने ...

जेठ ११, २०७९

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सेवाको भावना भए मात्रै विकास सम्भव रहेको बताएका छन् । तनहुँको व्यास नगरपालिकाले नवनिर्वाचित जनप्रतिनिधिका लागि बुधवार आयोजना गरेको बधाई एवं शुभकामना कार्यक्रम...

जेठ ११, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनस्तरमा कांग्रेसको लोकप्रियता बढेकाले स्थानीय तहको निर्वाचनमा राम्रो उपलब्धि हासिल गरेको बताएका छन् ।  नेपाली कांग्रेस भक्तपुर निर्वाचन परिचालन समितिले आज यहाँ आय...

जेठ ११, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैको अन्तर्घातका कारण स्थानीय तहको चुनावमा पार्टी पराजित भएको बताएका छन् ।  बुधवार बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

बालेन, देशकै नेतृत्व गर्ने एउटा यस्तो ‘लेन’ बनाऊ !

बालेन, देशकै नेतृत्व गर्ने एउटा यस्तो ‘लेन’ बनाऊ !

जेठ १०, २०७९

स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

ad
x