×

NMB BANK
NIC ASIA

कैलालीमा भन्सार राजश्व लक्ष्यभन्दा कम

माघ ९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कैलालीमा  भन्सारमा  चालू  आर्थिक वर्षको पहिलो छ महिनाको लक्ष्यभन्दा कम राजस्व उठेको छ । आन्तरिक राजस्व भने लक्ष्यअनुसार सङ्कलन भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

कैलाली  भन्सार  कार्यालयको  चालू  आर्थिक  वर्षको साउनदेखि  पुससम्म  कुनै  महिनामा  पनि  राजस्व  लक्ष्य  प्राप्त भएको  छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 अरू  महिनामा  गत  आर्थिक  वर्षको  हाराहारीमा राजस्व सङ्कलन भए पनि असोजमा भने निकै कम राजस्व सङ्कलन भएको छ ।


Advertisment
Nabil box
Kumari

अघिल्लो  वर्षको  असोजमा  ८२  करोड  पाँच  लाख राजस्व सङ्कलन भएकामा यस वर्षको असोजमा ७७ करोड ४६ लाख मात्रै सङ्कलन भएको छ ।

Vianet communication
Laxmi Bank

मूल्य  अभिवृद्धि  कर  र  अन्तःशुल्क  लक्ष्यअनुसार  नै उठे पनि यस नाकाबाट आयात निर्यात घट्दा भन्सार महसुल लक्ष्यअनुसार उठ्न नसकेको प्रमुख भन्सार अधिकृत नरबहादुर थापाले जानकारी दिए।

कैलाली भन्सारबाट छ महिनाको अवधिमा ४० अर्ब ४० करोड  ८१  लाख  ४७  हजार  रुपियाँको  वस्तु  आयात  र  १० करोड ३० लाख ५४ हजार रुपियाँ बराबरको मालवस्तु निर्यात भएको छ । गोरखापत्र दैनिकमा एकिन्द्र तिमिल्सेनाले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x