×

Nic Asia
Marvel

व्यापार घाटा ४६ प्रतिशतले बढ्यो, ६ महिनामा १० खर्बको आयात

काठमाडाैं | माघ ९, २०७८

TVS INSIDE

नेपालको व्यापार घाटा ४६.६४ प्रतिशतले बढेको छ ।

IME BANK INNEWS
morang Auto yamaha

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा भएको यस्तो व्यापार घाटा ८ अर्ब ८० अर्ब ४९ करोड १७ लाख ४७ हजार रुपैयाँ रहेको छ । यस्तो व्यापार घाटा अघिल्लो वर्षको ६ खर्ब ४४ करोड ६१ लाख ८१ हजार रुपैयाँ रहेको थियो । 


Advertisment
NMB BANK
Saurya island

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको अर्धवार्षिक तथ्यांक अनुसार करिब १० खर्बको बस्तु आयात भएको छ ।

नेपालमा भएको बस्तु तथा सेवाको आयात नेपालले यो अवधिमा खर्चिएको नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख ८ हजार रुपैयाँ छ ।

Vianet communication
Maruti inside

यस्तो तथ्यांक गत वर्षको सोही अवधिको भन्दा ५१.१३ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा नेपालमा ६ खर्ब ६१ अर्ब २४ करोड ५३ लाख ९४ हजार रुपैयाँको वस्तु तथा सेवा आयात भएको तथ्यांकले देखाउँछ ।

यो अवधिमा नेपालको वैदेशिक व्यापार भने ११ खर्ब १८ अर्ब १९ करोड ३८ लाख रुपैयाँको भएको छ । यस्तो वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५४.८६ प्रतिशतले बढेको छ । गत वर्ष नेपालको यस अवधिसम्मको वैदेशिक व्यापार ७ खर्ब २२ अर्ब ०४ करोड ४६ लाख रुपैयाँको थियो ।

निर्यात ९५ प्रतिशतले बढ्यो

भन्सार विभागको तथ्यांक अनुसार नेपालको निर्यात यो अवधिमा ९५.४८ प्रतिशतले बढेको छ । ६ महिनामा नेपालबाट १ खर्ब १८ अर्ब ८५ करोड ९ लाख ६० हजार रुपैयाँको वस्तु निर्यात भएको छ ।

यस्तो वस्तु निर्यात गत वर्षको सोही अवधिमा ६० अर्ब ७९ करोड ९२ लाख १४ हजार रुपैयाँ थियो । पछिल्लो समय नेपालको निर्यात व्यापारमा सुधार हुँदै गएको छ । नेपालको निर्यात व्यापार चालू आर्थिक वर्षदेखि नै उल्लेख्य सुधार हुँदै गएको पनि तथ्यांकले देखाएको छ । 

TATA Below
NLIC
जेठ १५, २०७९

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले अहिलेसम्म पनि जहाज सम्पर्कविहीन नै रहेको बताएका छन् । कुन ठाउँमा जहाज हराएको हो भन्ने अहिलेसम्म यकिन हुन नसकेको उनले बताए ।  मुस्ताङको आकाशमा आएर...

जेठ १५, २०७९

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँ झै आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर आएका छौँ ।  चालू आर्थिक वर्ष २०७८–७९ मा अघिल्लो आर्थिक ...

जेठ १५, २०७९

गृहमन्त्री बालकृष्ण खाणले कास्कीको पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको 9N AET कल साइन भएको जहाज खोजी कार्यमा कुनै कसर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । कास्कीका प्रमुख जिल्ला ...

जेठ १५, २०७९

हराइरहेको तारा एयरको ९ एन एईटी कल साइनको ट्वीनअटर जहाज भेटिएको वायुसेवा सञ्चालक संघले जनाएको छ ।  जहाज दुर्घटनाग्रस्त अवस्थामा मुस्ताङको घाँसा नजिकै टीटी भन्ने स्थानमा भेटिएको वायुसेवा सञ्च...

जेठ १५, २०७९

लखन चौधरी धनगढी ः स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि राजनीतिक दलको ध्यान जिल्ला समन्वय समितितिर केन्द्रित भएको छ । संवैधानिक व्यवस्था अनुसार स्थानीय तहको निर्वाचन सम्पन्न भएको ३० दिनभित्र समितिको पहिलो बैठक...

जेठ १५, २०७९

हराएको तारा एयरलाइन्सको जहाज खोज्न नेपाली सेनाको एमआई ५७ हेलीकप्टर खोज्ने काठमाडौंबाट उठेको छ ।  नेपाली सेनाका प्रवक्ता सैनिक सहयाक रथी नारायण सिलवालका अनुसार सेनाको हेलिकप्टर उद्धार टोली लिएर मुस्त...

गणतन्त्रमा मदनको सम्झना र एमालेको समीक्षा– दासढुंगा टु सौराहा

गणतन्त्रमा मदनको सम्झना र एमालेको समीक्षा– दासढुंगा टु सौराहा

जेठ १५, २०७९

हामीले चौधौं गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्रको उत्कट अभिलाषा राखेका तर गणतन्त्र देख्न नपाएका नेपाली वाम आन्दोलनका चर्चित नेता क. मदन भण्डारीबारे चर्चा गर्नु सान्दर्भिक हुनेछ । नेपालको वाम आन्दोलनलाई दिशानिर्देश...

गणतन्त्रमा राजैराजा !

गणतन्त्रमा राजैराजा !

जेठ १५, २०७९

दोस्रो जनआन्दोलन सम्पन्न भएपछिको सम्बोधनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भनेका थिए, ‘मेरो जीवन प्रजातन्त्रको लडाइँमै सकियो, नयाँ पुस्ताले फेरि प्रजातन्त्रको लागि आन्दोलन गर्न नपरोस् !’ ...

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

जेठ १३, २०७९

नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...

ad
x