×

NMB BANK
NIC ASIA

व्यापार घाटा ४६ प्रतिशतले बढ्यो, ६ महिनामा १० खर्बको आयात

माघ ९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालको व्यापार घाटा ४६.६४ प्रतिशतले बढेको छ ।

Sagarmatha Cement
Muktinath Bank

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा भएको यस्तो व्यापार घाटा ८ अर्ब ८० अर्ब ४९ करोड १७ लाख ४७ हजार रुपैयाँ रहेको छ । यस्तो व्यापार घाटा अघिल्लो वर्षको ६ खर्ब ४४ करोड ६१ लाख ८१ हजार रुपैयाँ रहेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको अर्धवार्षिक तथ्यांक अनुसार करिब १० खर्बको बस्तु आयात भएको छ ।


Advertisment
Nabil box
Kumari

नेपालमा भएको बस्तु तथा सेवाको आयात नेपालले यो अवधिमा खर्चिएको नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख ८ हजार रुपैयाँ छ ।

Vianet communication
Laxmi Bank

यस्तो तथ्यांक गत वर्षको सोही अवधिको भन्दा ५१.१३ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा नेपालमा ६ खर्ब ६१ अर्ब २४ करोड ५३ लाख ९४ हजार रुपैयाँको वस्तु तथा सेवा आयात भएको तथ्यांकले देखाउँछ ।

यो अवधिमा नेपालको वैदेशिक व्यापार भने ११ खर्ब १८ अर्ब १९ करोड ३८ लाख रुपैयाँको भएको छ । यस्तो वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५४.८६ प्रतिशतले बढेको छ । गत वर्ष नेपालको यस अवधिसम्मको वैदेशिक व्यापार ७ खर्ब २२ अर्ब ०४ करोड ४६ लाख रुपैयाँको थियो ।

निर्यात ९५ प्रतिशतले बढ्यो

भन्सार विभागको तथ्यांक अनुसार नेपालको निर्यात यो अवधिमा ९५.४८ प्रतिशतले बढेको छ । ६ महिनामा नेपालबाट १ खर्ब १८ अर्ब ८५ करोड ९ लाख ६० हजार रुपैयाँको वस्तु निर्यात भएको छ ।

यस्तो वस्तु निर्यात गत वर्षको सोही अवधिमा ६० अर्ब ७९ करोड ९२ लाख १४ हजार रुपैयाँ थियो । पछिल्लो समय नेपालको निर्यात व्यापारमा सुधार हुँदै गएको छ । नेपालको निर्यात व्यापार चालू आर्थिक वर्षदेखि नै उल्लेख्य सुधार हुँदै गएको पनि तथ्यांकले देखाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x