जेठ १५, २०७९
गृहमन्त्री बालकृष्ण खाणले कास्कीको पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको 9N AET कल साइन भएको जहाज खोजी कार्यमा कुनै कसर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । कास्कीका प्रमुख जिल्ला ...
मानव अधिकार तथा शान्ति समाजले हिंसा र आपराधिक मार्गलाई बढवा दिने अभिव्यक्ति दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गरेको छ ।
माघ ५ गते रौतहटको गौरमा आयोजित कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतप्रति लक्षित गर्दै २०६३ सालको जस्तै घटना दोहेरिने चेतावनी दिएकी थिइन् ।
समाजका सभापति गोविन्द खनालले आइतवार एक विज्ञप्ति प्रकाशित गरी मन्त्री यादवले हालै रौतहटको गौरमा दिएको आपत्तिजनक भन्दै उनलाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका हुन् ।
‘मन्त्री यादवले हालै रौतहटको गौरमा दिएको आपत्तिजनक अभिव्यक्ति मन्त्री पदको गरिमा बिपरित हुनुका साथै लोकतान्त्रिक मर्यादाको खिलाफ रहेको धारणा मानव अधिकार तथा शान्ति समाजको रहेको छ । आपराधिक मार्गलाई बढावा दिने गरी अभिव्यक्ति दिने मन्त्री रेणु यादवलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न प्रधान मन्त्री शेरबहादुर देउवालाई मानव अधिकार तथा शान्ति समाज आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
आयोगले यसैगरी सीके राउत नेतृत्वको जनमत पार्टीबाट प्रदर्शित कतिपय अराजक, उच्छृंखल एवम अशोभनिय गतिबिधीको पनि निन्दा गरेको छ ।
गृहमन्त्री बालकृष्ण खाणले कास्कीको पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको 9N AET कल साइन भएको जहाज खोजी कार्यमा कुनै कसर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । कास्कीका प्रमुख जिल्ला ...
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले अहिलेसम्म पनि जहाज सम्पर्कविहीन नै रहेको बताएका छन् । कुन ठाउँमा जहाज हराएको हो भन्ने अहिलेसम्म यकिन हुन नसकेको उनले बताए । मुस्ताङको आकाशमा आएर...
तारा एयरको विमान हराइरहेको भनिएको मुस्ताङको कोवाङ क्षेत्रमा बाक्लो हुस्सु लागेपछि खोजी कार्यमा समस्या भएको छ । बाक्लो हुस्सु लागेको हुँदा उक्त क्षेत्रमा विमान खोज्नका लागि हेलिकप्टर समेत जान सकेका छैन ।&...
लखन चौधरी धनगढी ः स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि राजनीतिक दलको ध्यान जिल्ला समन्वय समितितिर केन्द्रित भएको छ । संवैधानिक व्यवस्था अनुसार स्थानीय तहको निर्वाचन सम्पन्न भएको ३० दिनभित्र समितिको पहिलो बैठक...
पोखराबाट जोमसोम उडेको तारा एयरको विमान हराएपछि खोज्न गएको फिस्टेल एयरको हेलिकप्टर बीचबाटै डाइभर्ट भएको छ । मौसम खराबीको कारण हेलिकप्टर जोमसोममा डाइभर्ट गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्...
हराएको तारा एयरलाइन्सको जहाज खोज्न नेपाली सेनाको एमआई ५७ हेलीकप्टर खोज्ने काठमाडौंबाट उठेको छ । नेपाली सेनाका प्रवक्ता सैनिक सहयाक रथी नारायण सिलवालका अनुसार सेनाको हेलिकप्टर उद्धार टोली लिएर मुस्त...
हामीले चौधौं गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्रको उत्कट अभिलाषा राखेका तर गणतन्त्र देख्न नपाएका नेपाली वाम आन्दोलनका चर्चित नेता क. मदन भण्डारीबारे चर्चा गर्नु सान्दर्भिक हुनेछ । नेपालको वाम आन्दोलनलाई दिशानिर्देश...
दोस्रो जनआन्दोलन सम्पन्न भएपछिको सम्बोधनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भनेका थिए, ‘मेरो जीवन प्रजातन्त्रको लडाइँमै सकियो, नयाँ पुस्ताले फेरि प्रजातन्त्रको लागि आन्दोलन गर्न नपरोस् !’ ...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...