जेठ १५, २०७९
मानवअधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयकी प्रमुख मिशेल बाचेलेले चीनको सिन्च्याङ प्रान्तको भ्रमण सम्पन्न गरेकी छन् । उनको भ्रमणपछि उच्चायुक्तको कार्यालयले जारी गरेको विज्ञप्तिमा रोचक कुराहर...
काठमाडाैं | माघ ९, २०७८
रुसले एस–४०० क्षेप्यास्त्र प्रणालीका दुई डिभिजनहरू छिमेकी मुलुक बेलारुस पठाएको छ । शत्रुका युद्धविमानहरूलाई झार्नका लागि उपयोगी उक्त प्रणाली सैन्य अभ्यासमा सहभागी हुन पठाइएको रुसको रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।
रुसको सुदूरपूवएमा रहेको खाबारोभ्स्क क्राइबाट रेलमार्ग हुँदै ती हतियारहरू बेलारुस लगिएको हो ।
सैन्य अभ्यास गरिने ठाउँमा क्षेप्यास्त्र आइपुगेपछि रुसी सैन्य बलहरूले प्रतिरक्षा तालिमका रूपमा आफ्नो पोजिसनलाई बलियो बनाउनेछन् ।
एस–४०० हतियार प्रणालीको विकास सन् १९८० को दशकको अन्त्यतिर गरिएको थियो र सन् २००७ देखि त्यो सेनामा समावेश गरियो । रुसले चीन, टर्की र भारतलाई उक्त हतियार बेचेको छ ।
अन्तर्राष्ट्रिय विश्लेषकहरूले एस–४०० जमीनबाट आकाशमा मार हान्ने सबभन्दा उम्दा रणनीतिक क्षेप्यास्त्र भएको बताउने गरेका छन् । अमेरिकाले यस हतियारका विरुद्ध आक्रामक पैरवी गर्ने गरेको छ ।
बेलारुसका सैनिकहरूसँग संयुक्त अभ्यास फेब्रुअरी महिनामा गर्ने घोषणा मस्कोले पहिल्यै गरिसकेको थियो । यी दुई मुलुकले सैन्य कारवाहीको समन्वय गर्ने क्षमतालाई बढाउन खोेजेका छन् ।
बेलारुससँग रुसको अभ्यासलाई युक्रेन आक्रमणको योजनाका रूपमा अमेरिकाको परराष्ट्र मन्त्रालयले व्याख्या गरेको छ । तर रुसले युक्रेनमाथि आक्रमण गर्ने आफूहरूको योजना नरहेको बताउँदै आएको छ ।
मानवअधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयकी प्रमुख मिशेल बाचेलेले चीनको सिन्च्याङ प्रान्तको भ्रमण सम्पन्न गरेकी छन् । उनको भ्रमणपछि उच्चायुक्तको कार्यालयले जारी गरेको विज्ञप्तिमा रोचक कुराहर...
अमेरिका र चीनबीच विद्युतीय मुद्राको लडाइँ चर्किने सम्भावना बढेको छ । अमेरिकाका रिपब्लिकन सांसदहरूले याप स्टोर र गूगल मार्केटमा डिजिटल युआन स्वीकार गर्न प्रतिबन्ध लगाउने एक विधेयक संसदमा पेश गरेका छन् । सांस...
युक्रेनले डोनबास क्षेत्रको प्रतिरक्षाका लागि सबै प्रयास गरिरहेको तर पछि हट्न बाध्य हुनुपर्ने स्थिति आएको बताएको छ । राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले पूर्वी क्षेत्रमा रुसी सुरक्षाबलहरूको घेराबन्दीलाई रोक्न सम्...
चिनियाँ केन्द्रीय सरकारले बुधबार एक लाखभन्दा बढी प्रशासकसँग आपतकालीन बैठक गरेको छ । सरकारी मिडियाका अनुसार, बैठकमा शीर्ष नेतृत्वले लकडाउनले प्रभावित अर्थतन्त्रलाई स्थिरतामा ल्याउन नयाँ कदमहरु बताएका थिए।...
चिनी उत्पादन गर्ने मुलुकहरूले आफ्नो देशमा मूल्यवृद्धि रोक्नका लागि निर्यात प्रतिबन्ध लगाएकाले चिनीको मूल्य पनि बढ्ने अपेक्षा गरिएको छ । छिमेकी मुलुक भारतले पनि चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ । ...
चीनका परराष्ट्रमन्त्री वाङ यीले शनिवार सामोआ भ्रमण टुंग्याएका छन् । त्यसअघि उनले त्यहाँका शीर्ष अधिकारीहरूसँग पारस्परिक चासो र सचन्ताका विषयमा वार्ता गरेका थिए । उनले सामोआसँग आर्थिक तथा प्राविधिक सहकार्य...
हामीले चौधौं गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्रको उत्कट अभिलाषा राखेका तर गणतन्त्र देख्न नपाएका नेपाली वाम आन्दोलनका चर्चित नेता क. मदन भण्डारीबारे चर्चा गर्नु सान्दर्भिक हुनेछ । नेपालको वाम आन्दोलनलाई दिशानिर्देश...
दोस्रो जनआन्दोलन सम्पन्न भएपछिको सम्बोधनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भनेका थिए, ‘मेरो जीवन प्रजातन्त्रको लडाइँमै सकियो, नयाँ पुस्ताले फेरि प्रजातन्त्रको लागि आन्दोलन गर्न नपरोस् !’ ...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...