×

Nic Asia
Marvel

रुसले युक्रेनमा आफ्नो कठपुतली सरकार ल्याउन खोजेको बेलायतको दाबी

काठमाडाैं | माघ ९, २०७८

AFP / Sergei Supinsky Sergei Supinsky
TVS INSIDE

युक्रेनमा मस्कोले रुससमर्थक नेतालाई राष्ट्रपति बनाउन खोजेको बेलायतको परराष्ट्र मन्त्रालयले दाबी गरेको छ । रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको भन्दै तनाव चर्किरहेको बेलामा यस्तो योजनाको खुलासा गरिएको हो । 

IME BANK INNEWS
morang Auto yamaha

यस्तो दाबी गरे पनि प्रमाण दिन भने मन्त्रालयले सकेको छैन । 


Advertisment
NMB BANK
Saurya island

विभिन्न पत्रिकाहरूलाई परराष्ट्र मन्त्रालयले इमेलमार्फत खबर पठाएर लन्डनको समयअनुसार साढे १० बजे रातिको इम्बार्गो राखेको थियो । 

युक्रेनका बहालवाला राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीलाई विस्थापित गर्ने सम्भावित उम्मेदवारहरूको नाम पनि इमेलमा राखिएको छ । युक्रेनका पूर्वसांसद ४५ वर्षीय एभ्गेनी मुरायेभ विकल्पका रूपमा रहेको बताइएको छ । 

Vianet communication
Maruti inside

रुसका गुप्तचर निकायहरूले युक्रेनका पूर्व राजनीतिकर्मीहरूसँग सम्पर्क कायम गरेको दाबी परराष्ट्र मन्त्रालयले गरेको छ । सन् २०१४ मा पश्चिमले समर्थन गरेको हिंस्रक मैदान विरोध प्रदर्शनपछि विस्थापित भिक्टर यानुकोभिचसँग जोडिएका शीर्ष अधिकारीहरूको नाम पनि परराष्ट्र मन्त्रालयले लिएको छ । 

सन् २०१० देखि २०१४ सम्म प्रधानमन्त्री रहेका निकोलाइ आजारोभ, दुई पूर्व उपप्रधानमन्त्रीहरू र राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा परिषद्का पूर्व उपाध्यक्षको नाम पनि लिइएको छ । 

तर पार्टीगेट काण्डका कारण लोकप्रियता गुमाएका बोरिस जोनसनले विवादबाट ध्यान हटाउनका लागि यो प्रपञ्च रचेको हुन सक्ने कतिपयले अनुमान गरेका छन् । 
 

TATA Below
NLIC
जेठ १५, २०७९

रुसी सैनिकहरूलाई अघि बढ्न नदिनका लागि युक्रेनी सैनिकहरूले देमिदिभ गाउँलाई जानाजान डुबाएको महिनौंपछि दर्जनौं घर अझै पनि पानीमुनि छन् ।  ‘अहिले देमिदिभ गाउँका ५० वटा जति घर अझै पनि डुबेका छ...

जेठ १५, २०७९

चिनियाँ केन्द्रीय सरकारले बुधबार एक लाखभन्दा बढी प्रशासकसँग आपतकालीन बैठक गरेको छ ।  सरकारी मिडियाका अनुसार, बैठकमा शीर्ष नेतृत्वले लकडाउनले प्रभावित अर्थतन्त्रलाई स्थिरतामा ल्याउन नयाँ कदमहरु बताएका थिए।...

जेठ १५, २०७९

चीनका परराष्ट्रमन्त्री वाङ यीले शनिवार सामोआ भ्रमण टुंग्याएका छन् ।  त्यसअघि उनले त्यहाँका शीर्ष अधिकारीहरूसँग पारस्परिक चासो र सचन्ताका विषयमा वार्ता गरेका थिए । उनले सामोआसँग आर्थिक तथा प्राविधिक सहकार्य...

जेठ १५, २०७९

मानवअधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयकी प्रमुख मिशेल बाचेलेले चीनको सिन्च्याङ प्रान्तको भ्रमण सम्पन्न गरेकी छन् ।  उनको भ्रमणपछि उच्चायुक्तको कार्यालयले जारी गरेको विज्ञप्तिमा रोचक कुराहर...

जेठ १५, २०७९

युक्रेनमाथि रुसले आक्रमण गरेपछि पश्चिमले रुसमाथि लगाएको प्रतिबन्ध पूर्णतया विफल भएको छ ।  रुसी मुद्रा रुबल डलर र युरोको तुलनामा पहिलेभन्दा बलियो भएको छ अनि तेल र ग्यासको बिक्रीबाट रुसले यो वर्ष पोहोर ...

जेठ १५, २०७९

दक्षिणी नाइजेरियामा शनिवार चर्चको परोपकारी कार्यक्रममा खाना बाँडिरहेको बेला भागदौड मच्चिँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । दक्षिणी रिभर्स स्टेटको पोर्ट हार्कोर्ट सहरमा भएको भागदौडमा उनीहरूको मृत्यु भएको हो ...

गणतन्त्रमा मदनको सम्झना र एमालेको समीक्षा– दासढुंगा टु सौराहा

गणतन्त्रमा मदनको सम्झना र एमालेको समीक्षा– दासढुंगा टु सौराहा

जेठ १५, २०७९

हामीले चौधौं गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्रको उत्कट अभिलाषा राखेका तर गणतन्त्र देख्न नपाएका नेपाली वाम आन्दोलनका चर्चित नेता क. मदन भण्डारीबारे चर्चा गर्नु सान्दर्भिक हुनेछ । नेपालको वाम आन्दोलनलाई दिशानिर्देश...

गणतन्त्रमा राजैराजा !

गणतन्त्रमा राजैराजा !

जेठ १५, २०७९

दोस्रो जनआन्दोलन सम्पन्न भएपछिको सम्बोधनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भनेका थिए, ‘मेरो जीवन प्रजातन्त्रको लडाइँमै सकियो, नयाँ पुस्ताले फेरि प्रजातन्त्रको लागि आन्दोलन गर्न नपरोस् !’ ...

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

जेठ १३, २०७९

नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...

ad
x