×

NMB BANK
NIC ASIA

रुसले युक्रेनमा आफ्नो कठपुतली सरकार ल्याउन खोजेको बेलायतको दाबी

माघ ९, २०७८

NTC
Sarbottam
AFP / Sergei Supinsky Sergei Supinsky
Premier Steels
Marvel

युक्रेनमा मस्कोले रुससमर्थक नेतालाई राष्ट्रपति बनाउन खोजेको बेलायतको परराष्ट्र मन्त्रालयले दाबी गरेको छ । रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको भन्दै तनाव चर्किरहेको बेलामा यस्तो योजनाको खुलासा गरिएको हो । 

Muktinath Bank

यस्तो दाबी गरे पनि प्रमाण दिन भने मन्त्रालयले सकेको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभिन्न पत्रिकाहरूलाई परराष्ट्र मन्त्रालयले इमेलमार्फत खबर पठाएर लन्डनको समयअनुसार साढे १० बजे रातिको इम्बार्गो राखेको थियो । 


Advertisment
Nabil box
Kumari

युक्रेनका बहालवाला राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीलाई विस्थापित गर्ने सम्भावित उम्मेदवारहरूको नाम पनि इमेलमा राखिएको छ । युक्रेनका पूर्वसांसद ४५ वर्षीय एभ्गेनी मुरायेभ विकल्पका रूपमा रहेको बताइएको छ । 

Vianet communication
Laxmi Bank

रुसका गुप्तचर निकायहरूले युक्रेनका पूर्व राजनीतिकर्मीहरूसँग सम्पर्क कायम गरेको दाबी परराष्ट्र मन्त्रालयले गरेको छ । सन् २०१४ मा पश्चिमले समर्थन गरेको हिंस्रक मैदान विरोध प्रदर्शनपछि विस्थापित भिक्टर यानुकोभिचसँग जोडिएका शीर्ष अधिकारीहरूको नाम पनि परराष्ट्र मन्त्रालयले लिएको छ । 

सन् २०१० देखि २०१४ सम्म प्रधानमन्त्री रहेका निकोलाइ आजारोभ, दुई पूर्व उपप्रधानमन्त्रीहरू र राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा परिषद्का पूर्व उपाध्यक्षको नाम पनि लिइएको छ । 

तर पार्टीगेट काण्डका कारण लोकप्रियता गुमाएका बोरिस जोनसनले विवादबाट ध्यान हटाउनका लागि यो प्रपञ्च रचेको हुन सक्ने कतिपयले अनुमान गरेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x