×

Nic Asia
Marvel

चिनियाँ सेनाले लगेको भनिएका भारतीय युवक परे फेला, फिर्ता ल्याउन पहल

काठमाडाैं | माघ ९, २०७८

TVS INSIDE

भारत र चीनको सीमाका रूपमा रहेको वास्तविक नियन्त्रण रेखा नजिक अरुणाचल प्रदेशबाट हराएका १७ वर्षीय भारतीय युवक फेला परेका छन् । 

IME BANK INNEWS
morang Auto yamaha

चिनियाँ सेनाले उनलाई पत्ता लगाएको र उनलाई भारत फर्काउनका लागि प्रक्रिया थालिएको भारतीय सेनालाई उद्धृत गर्दै समाचार संस्था एएनआईले खबर दिएको छ । 


Advertisment
NMB BANK
Saurya island

‘चिनियाँ सेनाले हामीलाई अरुणाचल प्रदेशबाट हराइरहेको किशोर भेटिएको बताएको छ र समुचित प्रक्रिया अपनाइएको छ,’ भारतीय सेनाका लेफ्टिनेन्ट कर्नेल हर्षवर्धन पाण्डेले बताए । 

ती किशोर गत बुधवार हराएपछि भारतीय सेनाले चिनियाँ जनमुक्ति सेनासँग उनलाई खोजिदिनका लागि आग्रह गरेको थियो । स्थानीय शिकारी समूहमा रहेका ती किशोर वास्तविक नियन्त्रण रेखा नजिकको दुर्गम ठाउँमा जाँदा चिनियाँ सेनाले नियन्त्रणमा लिएको बताइन्छ । 

Vianet communication
Maruti inside

मिराम तारोम नामक ती किशोर अरुणाचलको जिदो भन्ने ठाउँका हुन् र वास्तविक नियन्त्रण रेखा पार गरी उनी तिब्बत पुगेका थिए । उनी हराएको खबर अरुणाचलका भाजपा सांसद तापिर गाओले दिएका थिए । 
 

TATA Below
NLIC
जेठ १५, २०७९

पाकिस्तानका एक नागरिकले आफ्नी छोरी बिक्री गर्न नदिएको झोकमा श्रीमतीको हत्या गरेका छन् । पाकिस्तानको लक्की शाह सदर इलाकाका जुल्फिकार जिस्कानीले आफ्नी नाबालिग छोरीलाई धेरै रकम लिएर विवाह गराउन खोज्दा उनकी श्रीम...

जेठ १५, २०७९

चिनियाँ केन्द्रीय सरकारले बुधबार एक लाखभन्दा बढी प्रशासकसँग आपतकालीन बैठक गरेको छ ।  सरकारी मिडियाका अनुसार, बैठकमा शीर्ष नेतृत्वले लकडाउनले प्रभावित अर्थतन्त्रलाई स्थिरतामा ल्याउन नयाँ कदमहरु बताएका थिए।...

जेठ १५, २०७९

मानवअधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयकी प्रमुख मिशेल बाचेलेले चीनको सिन्च्याङ प्रान्तको भ्रमण सम्पन्न गरेकी छन् ।  उनको भ्रमणपछि उच्चायुक्तको कार्यालयले जारी गरेको विज्ञप्तिमा रोचक कुराहर...

जेठ १५, २०७९

चिनी उत्पादन गर्ने मुलुकहरूले आफ्नो देशमा मूल्यवृद्धि रोक्नका लागि निर्यात प्रतिबन्ध लगाएकाले चिनीको मूल्य पनि बढ्ने अपेक्षा गरिएको छ ।  छिमेकी मुलुक भारतले पनि चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ ।  ...

जेठ १४, २०७९

नाइजेरियाको एक चर्चमा भागदौड हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । दक्षिणी नाइजेरियामा रहेको नाइजेरियाको रिभर राज्यको पोर्ट हार्कोर्ट शहरमा चर्चमा सम्पन्न एक धार्मिक कार्यक्रमपछि खाना वितर...

जेठ १५, २०७९

चीनका परराष्ट्रमन्त्री वाङ यीले शनिवार सामोआ भ्रमण टुंग्याएका छन् ।  त्यसअघि उनले त्यहाँका शीर्ष अधिकारीहरूसँग पारस्परिक चासो र सचन्ताका विषयमा वार्ता गरेका थिए । उनले सामोआसँग आर्थिक तथा प्राविधिक सहकार्य...

गणतन्त्रमा मदनको सम्झना र एमालेको समीक्षा– दासढुंगा टु सौराहा

गणतन्त्रमा मदनको सम्झना र एमालेको समीक्षा– दासढुंगा टु सौराहा

जेठ १५, २०७९

हामीले चौधौं गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्रको उत्कट अभिलाषा राखेका तर गणतन्त्र देख्न नपाएका नेपाली वाम आन्दोलनका चर्चित नेता क. मदन भण्डारीबारे चर्चा गर्नु सान्दर्भिक हुनेछ । नेपालको वाम आन्दोलनलाई दिशानिर्देश...

गणतन्त्रमा राजैराजा !

गणतन्त्रमा राजैराजा !

जेठ १५, २०७९

दोस्रो जनआन्दोलन सम्पन्न भएपछिको सम्बोधनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भनेका थिए, ‘मेरो जीवन प्रजातन्त्रको लडाइँमै सकियो, नयाँ पुस्ताले फेरि प्रजातन्त्रको लागि आन्दोलन गर्न नपरोस् !’ ...

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

जेठ १३, २०७९

नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...

ad
x