×

Nic Asia
Marvel

एमडी/एमएस प्रवेश परीक्षामा नक्कली परीक्षार्थीसहित तीन जना पक्राउ

काठमाडाैं | माघ ९, २०७८

TVS INSIDE

चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमडी/एमएस प्रवेश परीक्षामा नक्कली परीक्षार्थीसहित तीन जनालाई शनिवार प्रहरीले पक्राउ गरेको छ । 

IME BANK INNEWS
morang Auto yamaha

परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने, बिचौलियाको रुपमा नक्कली परीक्षार्थीलाई सहयोग गर्ने र परीक्षामा अमर्यादित कार्य गर्नेलाई प्रहरीले पक्राउ गरेको हो । 


Advertisment
NMB BANK
Saurya island

पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश गोण्डा ठेगाना भएका ३० वर्षीय जितेन्द्र कुमार मिश्रा, भारत बिहार सिक्टा ठेगाना भएका ३४ वर्षीय शशि भूषण सिंह र भारत बिहार खगरिया ठेगाना भएका ३२ वर्षीय कृष्ण मुरारी रहेका छन् । 

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले नक्कली परीक्षार्थी जितेन्द्र र बिचौलियाको रुपमा नक्कली परीक्षार्थीलाई सहयोग गर्ने शशि भूषणलाई काठमाडौं महानगरपालिका-८ एलआरआई स्कुल कलंकीबाट र परीक्षामा अमर्यादित कार्य गर्ने कृष्ण मुरारीलाई नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान सानोभर्‍याङ काठमाडौंबाट पक्राउ गरेको हो । 

Vianet communication
Maruti inside

उनीहरूमाथि शिक्षा ऐन, २०२८ बमोजिम थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ । 
 

TATA Below
NLIC
जेठ १४, २०७९

रोल्पा कारागारमा एक बन्दीले आत्महत्या गरेको विषयमा अध्ययन अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको छ ।  गृह मन्त्रालयले शनिवार कारागार व्यवस्थापन विभागका निर्देशन झरेन्द्रप्रसाद चापागाईको संयोजकत्वमा ५ सदस्यी...

जेठ १३, २०७९

कर्तव्य ज्यान मुद्दाका एक फरार आरोपीलाई प्रहरीले शुक्रवार भक्तपुरको चाँगुनारायणबाट पक्राउ गरेको छ ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गोरखाको बोर्लाङका डिलबहादुर दराईलाई कर्तव्य गरी मारेको घटना...

जेठ १३, २०७९

व्यापारीलाई धम्काएर ७ करोड माग्ने ६ जना पत्रकार र एक जना विज्ञापन एजेन्सीका व्यक्ति पक्राउ परेका छन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्त कुँवरका अनुसार पत्रकार सुजन आचार्य, धर्...

जेठ ११, २०७९

मोरङमा पत्नीको हत्या गरेको आरोपमा प्रहरीले पतिलाई पक्राउ गरेको छ । जहदा गाउँपालिका–२ बडकी बैरियाका ४३ वर्षीय दिनेशकुमार राजभरले ३५ वर्षीया पत्नी गीतदेवी राजभरलाई हत्या गरेको आरोपमा प्रहरीले बुधवार ...

जेठ १३, २०७९

पत्नी हत्या आरोपमा दोषी ठहर भएका सशस्त्र प्रहरी बल नेपालका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ परेका छन् । बिहीवार सर्वाेच्च अदालतले पुरानो फैसला उल्ट्याउँदै कोइरालालाई थप जेल सजाय हुने फैसला गरेको थियो । स...

जेठ ११, २०७९

मोरङको जहदा गाउँपालिका-२ स्थित बडकी बैरियामा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । जेठ ६ मा ३५ वर्षीया गीता देवी राजभरको हत्या भएको थियो । हत्या आरोपमा उनका श्रीमान् ४३ वर्षी...

गणतन्त्रमा मदनको सम्झना र एमालेको समीक्षा– दासढुंगा टु सौराहा

गणतन्त्रमा मदनको सम्झना र एमालेको समीक्षा– दासढुंगा टु सौराहा

जेठ १५, २०७९

हामीले चौधौं गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्रको उत्कट अभिलाषा राखेका तर गणतन्त्र देख्न नपाएका नेपाली वाम आन्दोलनका चर्चित नेता क. मदन भण्डारीबारे चर्चा गर्नु सान्दर्भिक हुनेछ । नेपालको वाम आन्दोलनलाई दिशानिर्देश...

गणतन्त्रमा राजैराजा !

गणतन्त्रमा राजैराजा !

जेठ १५, २०७९

दोस्रो जनआन्दोलन सम्पन्न भएपछिको सम्बोधनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भनेका थिए, ‘मेरो जीवन प्रजातन्त्रको लडाइँमै सकियो, नयाँ पुस्ताले फेरि प्रजातन्त्रको लागि आन्दोलन गर्न नपरोस् !’ ...

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

जेठ १३, २०७९

नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...

ad
x