×

Nic Asia
Marvel

नोबेल कलेजविरुद्धको आन्दोलन रोक्न सीडीओको निर्देशन

विराटनगर | माघ ९, २०७८

फाइल तस्वीर।
TVS INSIDE

नोबेल शिक्षण कलेज विराटनगरले अतिरिक्त शुल्क मागेको भन्दै आन्दोलनरत विद्यार्थीलाई जिल्ला प्रशासन कार्यालय मोरङले आन्दोलनका कार्यक्रम स्थगन गर्न आग्रह गरेको छ ।

IME BANK INNEWS
morang Auto yamaha

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आइतवार एक निर्देशन जारी गर्दै आन्दोलन स्थगन गर्न भनेका हुन् । 


Advertisment
NMB BANK
Saurya island

एमबीबीएसमा भर्ना हुने विद्यार्थीहरूलाई नोबेलले चिकित्सा शिक्षा आयोगबाट निर्धारण भएको भन्दा बढी रकम लिएको विषयमा अनुसन्धान गरी कानून बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढिसकेको जारी निर्देशनमा भनिएको छ । 

कोभिड–१९ को तेस्रो भेरियन्ट ओमिक्रोनका कारण मोरङमा कोभिडको संक्रमण अत्यधिक बढेकोले आन्दोलनका कार्यक्रम स्थगित गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । 

Vianet communication
Maruti inside

यता विद्यार्थी संगठनका नेताहरूले भने अतिरिक्त शुल्क फिर्ता लिएर निर्वाधरुपमा विद्यार्थीलाई पठनपाठन नगराएसम्म आन्दोलन जारी राख्ने बताउँदै आएका छन् । विद्यार्थीले न्याय नपाएसम्म आन्दोलन जारी रहने विद्यार्थी नेता वासिम आलमले बताए ।

यस विषयमा प्रदेश सरकारलेसमेत छानविन समिति बनाएको छ । 

TATA Below
NLIC
जेठ १५, २०७९

मोरङको बेलबारी–१० भाउन्नेमा शनिवार राती मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । को१०प ३५९९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सुन्दरहरैँचाका दुई युवाको मृत्यु भएको हो । दुर्घटनामा मोटर...

जेठ १५, २०७९

गृहमन्त्री बालकृष्ण खाँणले कास्कीको पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको अल्फा इको ट्यांगो कल साइन भएको जहाज खोजी कार्यमा कुनै कसुर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।  कास्कीका प्रमु...

जेठ १५, २०७९

पोखराबाट जोमसोमका लागि उडेको र बीचमै सम्पर्क विहिन भएको तारा एयरको जहाजका पाइलटको मोबाइलमा भने फोन लागिरहेको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार पाइलटको मोबाइ...

जेठ १५, २०७९

आइतवार बिहान १०:०७ देखि सम्पर्कविहीन तारा एअरको विमान खोज्न फिस्टेल एयरको हेलिकप्टर परिचालन गरिएको छ । घोडेपानीमा अन्तिमपटक सम्पर्क भएयता कुनै सम्पर्क हुन नसकेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर...

जेठ १५, २०७९

सरकारले मुस्ताङमा हराइरहेको तारा एयरको विमानको खोज तथा उद्धारमा सघाउन स्थानीय बासिन्दासँग अनुरोध गरेको छ । त्रिभूवन विमानस्थल कार्यालयले स्थल र हवाइमार्गबाट विमानको खोजी भइरहेको उल्लेख गर्दै मुस्ताङका सर्वसा...

जेठ १५, २०७९

नेप्लिज योङ इन्टरप्रेनर्स फोरम (एनवाईईएफ) काठमाडौं च्याप्टरको अध्यक्षमा चिराग गोयल चयन भएका छन् ।  शुक्रवार भएको चौथो वार्षिक साधारण सभाले गोयलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।  नयाँ ...

गणतन्त्रमा मदनको सम्झना र एमालेको समीक्षा– दासढुंगा टु सौराहा

गणतन्त्रमा मदनको सम्झना र एमालेको समीक्षा– दासढुंगा टु सौराहा

जेठ १५, २०७९

हामीले चौधौं गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्रको उत्कट अभिलाषा राखेका तर गणतन्त्र देख्न नपाएका नेपाली वाम आन्दोलनका चर्चित नेता क. मदन भण्डारीबारे चर्चा गर्नु सान्दर्भिक हुनेछ । नेपालको वाम आन्दोलनलाई दिशानिर्देश...

गणतन्त्रमा राजैराजा !

गणतन्त्रमा राजैराजा !

जेठ १५, २०७९

दोस्रो जनआन्दोलन सम्पन्न भएपछिको सम्बोधनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भनेका थिए, ‘मेरो जीवन प्रजातन्त्रको लडाइँमै सकियो, नयाँ पुस्ताले फेरि प्रजातन्त्रको लागि आन्दोलन गर्न नपरोस् !’ ...

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

जेठ १३, २०७९

नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...

ad
x