असार २०, २०७९
मध्य एसियाली मुलुक उज्बेकिस्तानले उत्तरपश्चिममा रहेको रहेको काराकालपाकस्तान क्षेत्रको स्वायत्तता खोज्ने योजना फिर्ता लिएको छ । देशको संसद्को तल्लो सदन लेजिस्लेटिभ च्याम्बरले राष्ट्रपति शावकात मिर्जियोयेभको प्र...
अफ्रिकी मुलुक बुर्किनो फासोमा सेनाले कू गरी राष्ट्रपति रोख मार्क क्रिस्चियन काबोरलाई नियन्त्रणमा लिएको छ ।
आइतवार राति उनको निवास नजिक गोलीकाण्डपछि उनलाई नियन्त्रणमा लिइएको हो ।
विभिन्न ब्यारेकमा रहेका सैीनकहरूले विद्रोह गरी सेनाका शीर्ष अधिकारीहरूलाई बर्खास्त गर्न तथा इस्लामिक लडाकूहरूविरुद्धको लडाइँमा थप स्रोत छुट्ट्याउनका लागि माग गरेपछि सेनाले शासन हातमा लिएको हो ।
राजधानी औआगादौगौमा व्यापक गोली चलेपछि सेनाको कू भएको हो । बुर्किना फासोमा सेनाले बारम्बार कू गर्ने गरेको छ ।
मध्य एसियाली मुलुक उज्बेकिस्तानले उत्तरपश्चिममा रहेको रहेको काराकालपाकस्तान क्षेत्रको स्वायत्तता खोज्ने योजना फिर्ता लिएको छ । देशको संसद्को तल्लो सदन लेजिस्लेटिभ च्याम्बरले राष्ट्रपति शावकात मिर्जियोयेभको प्र...
गर्भसँग जोडिएको समस्या झेलिरहेकी एक महिलाले एकैपल्ट गर्भमा ४ बच्चा पाएकी छन् । अमेरिकाकी ३५ वर्षीया एश्ले नेस ४५ वर्षीय प्रेमी वेलसँग स्वास्थ्य जाँचका लागि अस्पताल पुगेकी थिइन् । अस्पतालमा अल्ट्रासाउन्ड गराउँदा गर्...
चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र (एचकेएसएआर) को ‘वेस्ट काउलून कल्चरल डिस्ट्रक्ट’स्थित हङकङ दरबार संग्रहालय आइतबारदेखि सर्वसाधारणका लागि खुला भएको छ । सुरुको प्रदर्शनीहरूमा बेइजिङक...
टिकटकमा लाइभ हुने होडबाजी पछिल्लो समय बढ्दो छ तर यसै लाइभका कारण एक मोडलले प्रहरी हिरासतमा बस्नुपरेको छ । अमेरिकाको जर्जियाकी ३० वर्षीया काइली स्ट्रीकल्यान्डले २ बच्चासामु नाङ्गै भएर टिकटक भिडियो लाइभ गरेको...
युक्रेनको सम्पूर्ण डोनबास क्षेत्र कब्जा गर्ने लक्ष्यअनुरूप लुहान्स्क प्रान्तको प्रमुख अन्तिम सहरलाई रूसी सेनाले नियन्त्रणमा लिएको दाबी रूसका रक्षामन्त्रीले गरेका छन् । रक्षामन्त्री सर्गेई शोइगुले राष्ट्रपति भ्ल...
डेनमार्कको कोपनहेगन स्थित एक शपिङ मलमा गोलाबारी भएको छ । सो फायरिङमा केही मानिसको मृत्यु समेत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा एक...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...