×

Nic Asia
Marvel

गरीब प्रदेशका धनी मुख्यमन्त्री : काठमाडौंमा घर घडेरीदेखि हुम्लामा घोडा र चौरीसम्म

काठमाडाैं | माघ १०, २०७८

NTC
TVS INSIDE

कर्णाली प्रदेशलाई तुलनात्मक रूपमा गरीब प्रदेश मानिन्छ तर त्यहाँका मुख्यमन्त्री जीवनबहादुर शाहीका काठमाडौंदेखि ठाउँठाउँमा घरघडेरी रहेका छन् ।

IME BANK INNEWS
morang Auto yamaha

मुख्यमन्त्री शाहीले भ्रष्टाचार निवारण ऐनअनुसार सार्वजनिक गरेको सम्पत्ति विवरणमा हुम्ला र काठमाडौं गरी ३ घर, हुम्ला, बाँके र काठमाडौं गरी ५ ठाउँमा जग्गा रहेको सम्पत्ति विवरण पेश गरेका छन् ।


Advertisment
NMB BANK
Saurya island

मुख्यमन्त्री शाहीसँग ५६ तोला सुन रहेको विवरणमा उल्लेख छ । मुख्यमन्त्री शाही र वसन्ती शाहीका ७ बैंक खाता रहेका छन् ।

शाहीले चिलिमे, ज्योती विकास र कृषि विकास गरी ३ कम्पनीका शेयर समेत खरिद गरेका विवरणमा उल्लेख छ ।

Vianet communication
Maruti inside

हेर्नुहोस् मुख्यमन्त्री शाहीको सम्पत्ति विवरण –

TATA Below
NLIC
fman
जेठ ९, २०७९

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको मत ४७ हजार नजिक पुगेको छ ।  सोमवार दिउँसो पौने ४ बजेसम्म एक लाख ३७ हजार ४५२ मत गन्दा बालेनले ४६ हजार ९६६ मत ल्याएका हुन्...

जेठ ९, २०७९

विराटनगर महानगरपालिकाको प्रमुखमा निर्वाचित नागेश कोइरालाले पदभार सम्हाल्दै करको दायरा बढाउने र करको दर घटाउन परामर्श समितिलाई निर्देशन दिएका छन् ।  स्थानीय सरकार सञ्चालन ऐनको व्यवस्थाअनुसार राजस्व पराम...

जेठ ९, २०७९

नेपाली कांग्रेसले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको नतिजाबाट सन्तुष्ट रहेको बताएको छ । चुनावी नतिजाले राष्ट्रिय चुनावमा गठबन्धनको आधार तय भएको कांग्रेसको निष्कर्ष छ ।  पार्टी केन्द्रीय कार्यालय सान...

जेठ ९, २०७९

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई नियन्त्रण गर्न सरकारले विभिन्न विधिहरू प्रयोग गर्नुपर्ने बताएका छन् ।  त्यसका ला...

जेठ ९, २०७९

भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ११ हजार १० मतको अग्रता लिएकी छन् ।  १ लाख १३ हजार ८७७ मत गन्दा रेनुले ४६ हजार २५५ मत पाएकी छन् ।  न...

जेठ ९, २०७९

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको नतिजाले गठबन्धन सफल भएको र आमनिर्वाचनमा पनि चुनावी तालमेल हुने बताएको छ ।  स्थानीय चुनावको नतिजाले तालमेलको आधार बनाएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले ब...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

जेठ ९, २०७९

सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

ad
x