×

NMB BANK
NIC ASIA

'निजामति कर्मचारीलाई बिदा पुगेन'

माघ ११, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले यसअघि निजामति क्षेत्रका कोभिड सङ्क्रमितलाई दिँदै आएको १४ दिनको बिदा घटाएर अहिले सात दिनमा झारेको छ ।

Muktinath Bank

यसरी सात दिनमा झार्दा सङ्क्रमितलाई बिदा अपुग हुने कर्मचारी ट्रेड युनियनहरूले बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले कोभिड सबै व्यक्तिलाई सात दिनभित्रै निको हुन्छ भन्ने नभएकाले कतिपयलाई निको हुन १५ देखि २० दिनसम्म पनि लाग्ने भएकाले सरकारले न्यूनतम कोरोना बिदा दुई साता दिनुपर्ने बताए ।


Advertisment
Nabil box
Kumari

उनले भने,, “युनियनले केही दिनमै विज्ञप्तिमार्फत कोरोना बिदाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँछ । ” उनले सरकारले बिदा घटाउने भन्दा बरु केही दिन बिदा बढाउनु उपयुक्त हुने सुझाव दिए ।

Vianet communication
Laxmi Bank

गत पुस ३० गते बसेको मन्त्रिपरिषद्को निर्णयमा जुनसुकै सार्वजनिक सं‚थाका पदाधिकारी वा कर्मचारी कोभिड–१९ बाट सङ्क्रमित भएमा अ‚पताल बसेकोमा अ‚पतालबाट डि‚चार्ज भएको तीन दिनसम्म बिदा दिने उल्लेख छ ।

त्य‚तै होम आइसोलेसनमा बसेकोमा सात दिनसम्मका लागि र कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीलाई सम्बन्धित सुपरिवेक्षकको अनुमति लिई कोभिड–१९ परीक्षण नगरेसम्म बढीमा पाँच दिनसम्मका लागि निजको सञ्चित वा पाउने बिदाबाट कट्टा नहुने गरी बिदा जनाउने भन्ने उल्लेख गरिएको छ । गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x