×

Nic Asia
Marvel

दसगजा क्षेत्रको सुरक्षा पोस्ट हटाउन भारतीय एसएसबी बाध्य

काठमाडाैं | माघ ११, २०७८

NTC
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
TVS INSIDE

नेपाल–  भारतको  सीमा  क्षेत्र  अन्तर्गत  विराटनगर  महानगर  पालिका  वडा  नं.  १६  को  दरैया  बस्ती  नजिकैको  दशगजा  क्षेत्रमा  भारतीय  सीमा  सुरक्षा बल (एसएसबी) ले एक पक्षीय रूपमा निर्माण  गरेको  सुरक्षा  पोस्ट  नेपाली  सुरक्षा  अधिकारीहरूको पहलमा हटाइएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

सोमबार  उक्त  सीमा  क्षेत्रको  निरीक्षणमा  पुग्नु भएका मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज  दाहालले  सशस्त्र  प्रहरी  बलको  पहलमा  भारतीय  सीमा  सुरक्षा  बलको  सुरक्षा  पोष्ट दशगजा  बाहिर सारिएको बताए।


Advertisment
NMB BANK
Saurya island

उक्त क्षेत्रमा भारतीय सीमा सुरक्षा बलले एकपक्षीय  रूपमा  सुरक्षा  पोस्ट  निर्माण  गरेको  कुरा जानकारी हुँदासाथ आफूले सीमा क्षेत्रमा रहेको  सशस्त्र  प्रहरी  बललाई  एसएसबीको  सुरक्षा पोस्ट तत्काल हटाउन पत्राचार गर्नुका साथै  भारतको  अररीया  जिल्लाका  डिस्ट्रिक  मेजेस्टेडसँग टेलिफोन वार्ता गरी एसएसबीको सुरक्षा पोस्ट हटाउन अनुरोध गरेको जानकारी दिए।

 यस  विषयमा  भारतीय  सुरक्षा  अधिकारीहरूले  सकारात्मक  रूपमा  लिएको  र हाल सुरक्षा पोस्ट निर्माण गरिएको स्थानमा नेपाली  सुरक्षा  अधिकारीको  आपत्ति  रहेमा  त्यहाँबाट पनि सार्न सकिने अररीया डिस्ट्रिक मेजेस्टेडले    बताएको    मोरङका    प्रजिअ    दाहालले स्पष्ट पारे ।

Vianet communication
Maruti inside

यता   प्रमुख   जिल्ला   अधिकारीको   निर्देशन   प्राप्त   हुँदासाथ   उक्त   स्थानबाट   भारतीय  एसएसबीको  सुरक्षा  पोस्ट  हटाउन  सशस्त्र  प्रहरीले  पनि  पहल  शुरू गरेको  र  सशस्त्रको  पहलपछि  झण्डै  एक  महिनाअघि  निर्माण  गरिएको  एसएसबीको  सुरक्षा  पोस्ट  हटेको हो ।  दुई देशीय सिमानाको दसगजामा कुनै पनि भौतिक संरचना निर्माण गर्न नपाइने प्रावधानलाई ख्याल गर्न एसएसबीसँग आग्रह गरिएको प्रजिअ दाहालले बताए ।  गोरखापत्र दैनिकमा खबर छ ।

TATA Below
NLIC
fman
जेठ ९, २०७९

 पछिल्लो समय नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या दैनिक दुई हजार नाघ्दासमेत चिनियाँ पर्यटकको सङ्ख्या बढ्न सकेको छैन् ।नेपाल–चीनबीच सिधा हवाई सेवा सञ्चालनमा आउन नसक्दा चिनियाँ पर्यटक बढ्न नसकेका हुन् ।...

जेठ ९, २०७९

३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक हुँदै छ । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहदेखि धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार बनेका हर्क साम्पाङ ...

जेठ ९, २०७९

सरकारले  सरकारी  कर्मचारीको  तलब  बढाउने भएको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी सरकारले तलब बढाउने तयारी गरेको हो । अर्थ  मन्त्रालयका  अनुसार  आगामी  ...

जेठ ९, २०७९

६ वर्ष मलेसिया बसेर फर्केका दक्षिण ललितपुर मानिखेलका राजेश घिमिरे पाँच वर्षदेखि पशुपालनमा रमाइरहेका छन् ।  १८ वटा भैँसी र एउटा गाई पालिरहेका घिमिरे दैनिक एक सय लिटरभन्दा बढी दूध बिक्री गर्छन् । ...

जेठ ९, २०७९

कर्णालीलगायत हिमाली तथा उच्च पहाडी क्षेत्रमा विरही बिम्बका रूपमा न्याउली चरी परिचित छ । चैत, वैशाख र जेठ महिनामा उराठलाग्दा वनपाखामा न्याउली चरीको विरही धुन सुनिन्छ । मनको विरह पोख्ने खालको नेपाली लोक गीत र ...

जेठ ९, २०७९

बाँकेको कोहलपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका पूर्णप्रसाद आचार्य विजयी भएका छन् । ३५ वर्षीय आचार्य १४ हजार १३४ मत प्राप्त गरी विजयी भएका हुन्  । विजयी भएका नगरपालिका प्रमुखहरू मध्ये उनी सबैभन्दा...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

जेठ ९, २०७९

सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

ad
x