×

NMB BANK
NIC ASIA

दसगजा क्षेत्रको सुरक्षा पोस्ट हटाउन भारतीय एसएसबी बाध्य

माघ ११, २०७८

NTC
Sarbottam
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels
Marvel

नेपाल–  भारतको  सीमा  क्षेत्र  अन्तर्गत  विराटनगर  महानगर  पालिका  वडा  नं.  १६  को  दरैया  बस्ती  नजिकैको  दशगजा  क्षेत्रमा  भारतीय  सीमा  सुरक्षा बल (एसएसबी) ले एक पक्षीय रूपमा निर्माण  गरेको  सुरक्षा  पोस्ट  नेपाली  सुरक्षा  अधिकारीहरूको पहलमा हटाइएको छ ।

Muktinath Bank

सोमबार  उक्त  सीमा  क्षेत्रको  निरीक्षणमा  पुग्नु भएका मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज  दाहालले  सशस्त्र  प्रहरी  बलको  पहलमा  भारतीय  सीमा  सुरक्षा  बलको  सुरक्षा  पोष्ट दशगजा  बाहिर सारिएको बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त क्षेत्रमा भारतीय सीमा सुरक्षा बलले एकपक्षीय  रूपमा  सुरक्षा  पोस्ट  निर्माण  गरेको  कुरा जानकारी हुँदासाथ आफूले सीमा क्षेत्रमा रहेको  सशस्त्र  प्रहरी  बललाई  एसएसबीको  सुरक्षा पोस्ट तत्काल हटाउन पत्राचार गर्नुका साथै  भारतको  अररीया  जिल्लाका  डिस्ट्रिक  मेजेस्टेडसँग टेलिफोन वार्ता गरी एसएसबीको सुरक्षा पोस्ट हटाउन अनुरोध गरेको जानकारी दिए।


Advertisment
Nabil box
Kumari

 यस  विषयमा  भारतीय  सुरक्षा  अधिकारीहरूले  सकारात्मक  रूपमा  लिएको  र हाल सुरक्षा पोस्ट निर्माण गरिएको स्थानमा नेपाली  सुरक्षा  अधिकारीको  आपत्ति  रहेमा  त्यहाँबाट पनि सार्न सकिने अररीया डिस्ट्रिक मेजेस्टेडले    बताएको    मोरङका    प्रजिअ    दाहालले स्पष्ट पारे ।

Vianet communication
Laxmi Bank

यता   प्रमुख   जिल्ला   अधिकारीको   निर्देशन   प्राप्त   हुँदासाथ   उक्त   स्थानबाट   भारतीय  एसएसबीको  सुरक्षा  पोस्ट  हटाउन  सशस्त्र  प्रहरीले  पनि  पहल  शुरू गरेको  र  सशस्त्रको  पहलपछि  झण्डै  एक  महिनाअघि  निर्माण  गरिएको  एसएसबीको  सुरक्षा  पोस्ट  हटेको हो ।  दुई देशीय सिमानाको दसगजामा कुनै पनि भौतिक संरचना निर्माण गर्न नपाइने प्रावधानलाई ख्याल गर्न एसएसबीसँग आग्रह गरिएको प्रजिअ दाहालले बताए ।  गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x