×

Nic Asia
Marvel

हुम्लाको तुम्चमा अस्थायी प्रहरी पोष्ट स्थापना

हुम्ला | माघ ११, २०७८

NTC
TVS INSIDE

हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिका–१ तुम्चमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ । करिब तीन महिनाअघि स्थापना भएको प्रहरी पोष्टद्वारा नागरिकलाई सहज भएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

छिमेकी जिल्ला मुगुसँग सिमाना जोडिएको हुँदा उक्त क्षेत्रमा प्रहरीको माग भएपछि अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले बताए । उनका अनुसार तुम्चाको बालुकुनामा अस्थायी प्रहरी पोष्ट स्थापना भएको हो । धेरै वर्षअघिदेखि स्थानीयवासीको माग अहिले सम्बोधन भएको छ ।


Advertisment
NMB BANK
Saurya island

यस क्षेत्रमा अस्थायी प्रहरी पोष्ट स्थापना भएदेखि अब शान्ति सुरक्षा कायम गर्न सहज भएको बताइएको छ । हाललाई भाडाको घरमा प्रहरी पोष्ट सञ्चालनमा आएको छ । पोष्टको एक वर्षको घरभाडा गाउँपालिकाले व्यहोर्ने भएको छ । हाल पोष्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १० प्रहरी कार्यरत छन् । यसअघि उक्त स्थानमा प्रहरीले गस्ती गर्दै आएको थियो । गस्तीमा जान एक दिन पैदल लाग्ने गर्छ । अब प्रहरी पोष्ट स्थापना भएपछि जनता र सुरक्षाकर्मी दुवैलाई सहज हुनेछ । उक्त अस्थायी प्रहरी पोष्टले हाल सर्केगाड र अदानचुली गाउँपालिकालाई केन्द्रित गरेको छ । रासस

 

Vianet communication
Maruti inside
TATA Below
NLIC
fman
बैशाख २९, २०७९

ईलाका प्रहरी कार्यालय सुगरखाल कैलाली दरबन्दी भई हाल कर्णाली प्रदेश सशस्र प्रहरी गण मुख्यालय सुर्खेतमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक नरेन्द्र प्रसाद भट्टलाई निलम्बन गरिएको छ ।     प्रहरी वरिष्ठ ना...

बैशाख २२, २०७९

सत्ता गठबन्धनका तर्फबाट ताराखोला गाउँपालिका बागलुङका  अध्यक्ष पदका उमेदवार धन बहादुर बिक 'हिमाल'ले आफूले चुनाव जिते सरकारी सेवा सुविधा केही नलिने र महँगो गाडी पनि नचढ्ने घोषणा गरेका  छन्...

बैशाख १७, २०७९

होटल व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा ऐनबहादुर शाही निर्वाचित भएका छन् । सङ्घको शुक्रबारदेखि सुरु भएको पाँचौँ चुनावी साधारणसभाले आज शाहीको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । कार्यसमितिको व...

बैशाख २७, २०७९

अर्घाखाँचीको मालारानी गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षको प्रत्यासी छन्, दलबहादुर भट्टराई ।  जनतासँग भिजेको नेता भट्टराईलाई एमालेले अगाडि सरेको हो ।  उनी अहिले मतदाताको घरदैलोमा पुगेर आफू...

बैशाख २१, २०७९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु रहेको आशंका गरिएको छ । विमानस्थलमा शंकास्पद वस्तु रहेको सूचना आएपछि अहिले आन्तरिक टर्मिनलका उडानहरू रोकिएको छ । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरल...

बैशाख २३, २०७९

जिल्ला प्रशासन कार्यालय सुर्खेतले निर्वाचन अवधिभर साँझ ८ बजेदेखि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित एवं शान्तिपूर्ण वा...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

जेठ ९, २०७९

सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

ad
x