×

Nic Asia
Marvel

नेपाल र मरिससबीचको खेलमा दर्शकलाई प्रवेश अनुमति, ४ खेलाडीलाई कोरोना

काठमाडाैं | माघ १२, २०७८

NTC
TVS INSIDE

नेपाल र अफ्रिकी मुलुक मरिससबीचको खेलमा दर्शकलाई मैदानमा प्रवेशको अनुमति दिइने भएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै एकतिहाइ दर्शकलाई मात्र खेल हेर्न मैदान पस्ने अनुमति दिइने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेल खेल्न मरिससको फुटबल टोली नेपाल आइसकेको छ । पहिलो खेल माघ १५ गते तथा दोस्रो खेल माघ १८ गते हुने तय भएको छ ।  


Advertisment
NMB BANK
Saurya island

एन्फाले दर्शकलाई खेल अवलोकन गर्न सामान्यतर्फ प्रति व्यक्ति रु पाँच सय र भीआईपीतर्फ रु एक हजार टिकट दर कायम गरेको छ । मरिससविरुद्धको मैत्रीपुर्ण खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आज खेलाडीको अन्तिम नामावली सार्वजनिक गर्नेछन् ।  एक सातादेखि ३४ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् ।

नेपाल आएपछि पिसीआर परीक्षण गर्दा मरिससका चार खेलाडीमा कोरोना देखिएको छ । चारै जना हाल आइसोलेसनमा छन । रंगशाला प्रवेशका लागि सबैलाई कोरोनाविरुद्धको खोपकार्ड अनिवार्य गरिएको छ । खेल साँझ पौने पाँच बजेदेखि सुरु हुनेछ ।

Vianet communication
Maruti inside
TATA Below
NLIC
fman
जेठ ५, २०७९

 इंग्लिस क्लब आर्सनलले नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ । आर्सनलले सन् २०२२/२३ को सिजनका लागि होम जर्सी सार्वजनिक गरेको हो । आर्सनलको नयाँ जर्सी एडिडास कम्पनिले बनाएको हो । आर्सनलले अघिल्लो...

जेठ ७, २०७९

राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । मुम्बईमा शुक्रबार राति चेन्नई सुपर किङ्सलाई ५ विकेटले हराउँदै राजस्थान प्ले अफमा पुगेको हो । राजस्थान सन् २०१८ पछ...

जेठ ७, २०७९

पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पुरुष नेत्रहीन क्रिकेटको उपाधि बाग्मती प्रदेशले शनिबार जितेको छ । दुई खेलको टी– २० शृंखला बाग्मतीले २–० ले जितेको हो । दोश्रो खेलमा बाग्मतीले मधेश प्रदेशलाई २...

जेठ ८, २०७९

आरबी लाइपजिगले जर्मन कप फुटबलको उपाधि जितेको छ ।  शनिवार राति भएको फाइनलमा फ्रेईवर्गलाई पेनाल्टीमा ४-२ ले हराउँदै लाइपजिगले उपाधि जितेको हो । लाइपजिगले पहिलो पटक जर्मन कपको उपाधि जितेको हो । ...

जेठ ८, २०७९

इंग्लिस प्रिमियर लीग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । आइतवार राति सिजनको आफ्नो अन्तिम खेलमा एस्टन भिल्लासँग ३-२ गोल अन्तरले हराउँदै सिटी च्याम्पियन बनेको हो । सिटीले छैटौं पटक प्रिमियर लिगको उ...

जेठ ६, २०७९

इंग्लिस क्लब म्यानचेस्टर सिटीले नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ । सिटीले सन् २०२२/२३ को सिजनका लागि होम जर्सी सार्वजनिक गरेको हो । प्रिमियर लिगको उपाधि नजिक रहेको सिटीको नयाँ जर्सी पुमा  क...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

जेठ ९, २०७९

सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

ad
x