×

Nic Asia
Marvel

धौलागिरी लघुवित्तले ३ लाख कित्ता शेयर निस्कासन गर्ने, सनराइज क्यापिटलसँग सम्झौता

काठमाडाैं | माघ १२, २०७८

NTC
TVS INSIDE

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख कित्ता साधारण शेयर निष्काशन गर्नको लागि सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ  ।

IME BANK INNEWS
morang Auto yamaha

जसका लागि लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मीन बहादुर बोहरा तथा सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।


Advertisment
NMB BANK
Saurya island

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको राजपत्र प्राप्त गरी २०७५ फागुन १ देखि वित्तीय कारोबार गर्दै आइरहेको छ ।

यस वित्तीय संस्थाले बि.सं. २०७८ पुष मसान्तसम्ममा नेपालका २० जिल्लामा ४६ वटा शाखा कार्यालयहरु मार्फत कुल १९१ जना कर्मचारी परिचालन गरि ३४,४३८ सदस्यहरुलाई आफ्नो लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।

Vianet communication
Maruti inside

सोही अवधिसम्ममा वित्तीय संस्थाको कुल कर्जा लगानी तर्फ रु. १ अर्ब ४४ करोड, निक्षेप संकलन तर्फ  रु. ६२ करोड १४ लाख रहेकोमा अन्तर बैंक सापटी रु.६१ करोड ८० लाख रहेको छ ।

हाल चुक्ता पूँजी ७ करोड रहेकोमा सार्वजनिक शेयर निष्काशन भए पश्चात् रु. १० करोड चुक्ता पुजि कायम हुनेछ । हाल जगेडा तथा कोषहरू तर्फ कुल रु.१० करोड ३८ लाख रहेको छ ।

आर्थिक बर्ष २०७७।०७८ को आषाढ मसान्तसम्ममा वित्तीय संस्थाको वितरण योग्य मुनाफा रु.२ करोड ६० लाख रहेकोमा पुष मसान्तसम्ममा वितरण योग्य मुनाफा रु.४ करोड ९ लाख पुगेको छ । 

TATA Below
NLIC
fman
जेठ ६, २०७९

शेयर बजारमा पहिलो पटक शुक्रबार पनि कारोबार शुरू हुन थालेको छ । सरकारले सातामा २ दिन विदा दिने निर्णय लागू भएसँगै शुक्रवार शेयरको कारोवार हुन थालेको हो । अब हरेक साता शुक्रवार शेयरको कारोबार भएर आ...

जेठ ९, २०७९

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नवलपुरको कावासोती नगरपालिका वडा नं. ८ कावासोती बजार, इन्द्रचोक मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  बैंकका संचालक समिति सदस्य मनबहादुर राई र कावासोती नगरपालिकाको मे...

जेठ ६, २०७९

शनिवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २३ रुपैयाँ ७८ पैसा  र बिक्री दर १ सय २४ रुपैयाँ ३८ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले शनिवारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युर...

जेठ ९, २०७९

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुर्खेत स्थित सुर्खेत हस्पिटल प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले सुर्खेत ह...

जेठ ८, २०७९

नेपाल बैंक लिमिटेले बागमती प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । गत वैशाख ४ गतेदेखि ७ गतेसम्म धुलीखेलमा आयोजित बजेट गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, बागमती प्रादेशिक कार्यालय र सो अन्...

जेठ ७, २०७९

पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्‍याउने र ग्राहकलाई विशेष छुट प्रदान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले अन्नपूर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १०% छुट दिने गरी व्यावसायिक सम्झौता गरेको छ ।&nb...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

जेठ ९, २०७९

सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

ad
x