×

Nic Asia
Marvel

सशस्त्रमा एक जना एआईजी थप्ने तयारी, आफूअनुकूललाई बनाउन आईजीपीको दौडधुप

काठमाडाैं | माघ १२, २०७८

TVS INSIDE

सशस्त्र प्रहरी बल नेपालमा एक जना अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप्ने तयारी गरिएको छ । 

IME BANK INNEWS
morang Auto yamaha

नेपाल प्रहरीमा ३ जना एआईजी थप हुने पक्कापक्की भएपछि सशस्त्र प्रहरीले पनि एक जना एआईजी थप गर्न संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएण्डएम) गरेर गृह मन्त्रालय पठाएको छ । 


Advertisment
NMB BANK
Saurya island

गृह मन्त्रालय स्रोतका अनुसार अर्थ मन्त्रालयमा स्वीकृतिका लागि फाइल पुगेको छ । 

पछिल्लो समयमा आउट बोर्डर पोष्ट (बीओपी) को संख्या थप भएसँगै त्यसलाई हेर्ने छुट्टै विभागको आवश्यकता भएको भन्दै कार्य तथा सीमा विभागको नेतृत्व एआईजीले गर्नुपर्ने ओएण्डएमले औंल्याएको छ । 

Vianet communication
Maruti inside

सशस्त्र प्रहरी हेडक्वार्टरका उच्च अधिकृतको भनाइलाई आधार मान्ने हो भने सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल आफू अवकाश भएर जाने समयमा आफू अनुकूलको आईजीपी सिफारिस गरेर जानका लागि एआईजी थप्ने दौडमा लागेका हुन् । 

डीआईजी खड्गजीत राई र मन्दीप श्रेष्ठ माघ २६ गते अनिवार्य अवकाशमा जाँदैछन् । आईजीपी खनालले भने १० दिनभित्र एआईजीको दरबन्दी थप गरेर मन्दीप श्रेष्ठलाई एआईजी बनाउने दाउमा रहेको स्रोतले लोकान्तरलाई बतायो । 

यदि एआईजीमा मन्दीप श्रेष्ठ बढुवा भए आगामी चार वर्ष उनी आईजीपी हुनेछन् । 

आईजीपी खनाल जसरी पनि आफू अवकाश पाएर जाने समयमा आफू अनुकूलको एआईजी बनाएर जाने खेलमा लागेको स्रोतले बतायो । 

अहिले सशस्त्र प्रहरी बलमा एआईजीको दाैडमा सिनियर डीआईजीहरू राजु अर्याल, नारायणदत्त कँडेल र चन्द्रप्रकाश गाैतम छन् । उनीहरू तीनजनामध्येबाट एक जना भविष्यमा सशस्त्रको प्रहरी प्रमुख बन्नेछन् ।​ संगठनभित्र तीनै जना अब्बल अधिकृत मानिन्छन् । 

TATA Below
NLIC
जेठ १३, २०७९

कर्तव्य ज्यान मुद्दाका एक फरार आरोपीलाई प्रहरीले शुक्रवार भक्तपुरको चाँगुनारायणबाट पक्राउ गरेको छ ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गोरखाको बोर्लाङका डिलबहादुर दराईलाई कर्तव्य गरी मारेको घटना...

जेठ १३, २०७९

पत्नी हत्या आरोपमा दोषी ठहर भएका सशस्त्र प्रहरी बल नेपालका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ परेका छन् । बिहीवार सर्वाेच्च अदालतले पुरानो फैसला उल्ट्याउँदै कोइरालालाई थप जेल सजाय हुने फैसला गरेको थियो । स...

जेठ १३, २०७९

प्रहरीको साइबर ब्यूरोले महिलाको चरित्र हत्या गरेको आरोपमा २ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । पक्राउ पर्नेमा १ जना नेपाल प्रहरीका बहालवाला कर्मचारी छन् । विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूर गरेक...

जेठ ११, २०७९

विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका सेन्ट लरेन्स कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र अर्का एक शिक्षकलाई बर्खास्त गरिएको छ ।  काठमाडौं चावहिलमा रहेको कलेजमा कक्षा ११ मा पढ्ने विद्यार्थी...

जेठ १२, २०७९

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा विदेशी नागरिकले ५० प्रतिशत छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्न पाउने कोटामा भर्ना गरिदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई प्रकाउ गरेको छ । प्रहरीले अछाम मंगलसेन न...

जेठ ११, २०७९

मोरङको जहदा गाउँपालिका-२ स्थित बडकी बैरियामा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । जेठ ६ मा ३५ वर्षीया गीता देवी राजभरको हत्या भएको थियो । हत्या आरोपमा उनका श्रीमान् ४३ वर्षी...

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

जेठ १३, २०७९

नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

जेठ १२, २०७९

जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

ad
x