×

Nic Asia
Marvel

विश्व अर्थतन्त्र खस्कने प्रक्षेपण

काठमाडाैं | माघ १३, २०७८

NTC
TVS INSIDE

कोभिड–१९   को   नयाँ   भेरियन्ट ओमिक्रोनले   विश्वलाई   आक्रान्त बनाउन  थालेपछि  विश्व  अर्थतन्त्र अपेक्षितभन्दा  अझ  कमजोर  हुने प्रक्षेपण गर्न थालिएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

अन्तर्राष्ट्रिय   मुद्रा   कोषले मङ्गलबार    सार्वजनिक    गरेको प्रतिवेदनअनुसार ओमिक्रोनका कारण अन्तर्राष्ट्रिय तथा देशभित्रको आवतजावतमा  प्रतिबन्ध  लागेको, ऊर्जाको   मूल्य   बढेको,   आपूर्ति शृङ्खलामा    अवरोध    सिर्जना भएकाले विश्वको आर्थिक वृद्धिदर पूर्वानुमानभन्दा  घट्ने  र  मुद्रास्फीति बढ्ने प्रक्षेपण कोषले गरेको हो ।


Advertisment
NMB BANK
Saurya island

​त्यस्तै   चीनको   रियलस्टेट क्षेत्रको  गिरावट  र  निजी  क्षेत्रको उपभोगमा   देखिएको   सुस्तताका कारण पनि अर्थतन्त्रको वृद्धिदरलाई सीमित   गरिदिने   मुद्रा   कोषले जनाएको छ ।

कोषको   नियमित   प्रकाशन वल्र्ड   इकोनोमिक   आउटलुकका अनुसार   आर्थिक   वृद्धिदर   सन् २०२१  मा  ५.९  प्रतिशतबाट  सन् २०२२  मा  ४.४  प्रतिशतमा  झर्ने अनुमान  गरिएको  छ ।

Vianet communication
Maruti inside

 दुई  ठूला अर्थतन्त्र  भएका  मुलुकको  बजार खस्कँदा    आगामी    अक्टोबरमा त्योभन्दा  पनि  आधा  प्रतिशत  हुने बताइएको  छ ।  त्यस्तै  सन्  २०२३ मा  ३.८  प्रतिशतमा  सीमित  हुने अनुमान गरिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

TATA Below
NLIC
fman
जेठ ९, २०७९

६ वर्ष मलेसिया बसेर फर्केका दक्षिण ललितपुर मानिखेलका राजेश घिमिरे पाँच वर्षदेखि पशुपालनमा रमाइरहेका छन् ।  १८ वटा भैँसी र एउटा गाई पालिरहेका घिमिरे दैनिक एक सय लिटरभन्दा बढी दूध बिक्री गर्छन् । ...

जेठ ९, २०७९

स्थानीय तह निर्वाचनमा चुनावी तालमेलपछि आएको परिणामबाट सत्ता गठबन्धन आबद्ध दलहरू हौसिएका छन् । उनीहरू आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि तालमेलसहित अघि बढ्ने तयारीमा छन् । ३० वैशाखमा सम्पन्न स्थान...

जेठ ९, २०७९

३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक हुँदै छ । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहदेखि धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार बनेका हर्क साम्पाङ ...

जेठ ९, २०७९

सरकारले  सरकारी  कर्मचारीको  तलब  बढाउने भएको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी सरकारले तलब बढाउने तयारी गरेको हो । अर्थ  मन्त्रालयका  अनुसार  आगामी  ...

जेठ ९, २०७९

कर्णालीलगायत हिमाली तथा उच्च पहाडी क्षेत्रमा विरही बिम्बका रूपमा न्याउली चरी परिचित छ । चैत, वैशाख र जेठ महिनामा उराठलाग्दा वनपाखामा न्याउली चरीको विरही धुन सुनिन्छ । मनको विरह पोख्ने खालको नेपाली लोक गीत र ...

जेठ ९, २०७९

स्थानीय तह निर्वाचन सम्पन्न भएर मतगणना जारी छ । अधिकांश पालिकामा मतगणना सम्पन्न भएर निर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हालिसकेका छन् । सार्वजनिक भएको केही मत परिणाम निकै रोचक देखिएका छन् । कतै १ मतले त क...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

जेठ ९, २०७९

सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

ad
x