जेठ १३, २०७९
काठमाडौं ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा सत्तारूढ नेपाली कांग्रेसबाहेकका सबै दलले अपेक्षा गरेअनुसार मतपरिणाम नआएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् । कांग्रेसले स्थानीय तहको ...
केही दिनदेखि निरन्तर ओरालो लागिरहेको शेयर बजार २८ सयको बिन्दुभन्दा पनि तल लागेको छ । सेयर बजार मापक नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आउन थालेको छ ।
साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ३८.४२ अङ्कले ओरालो लागेर २७७६.६५ को बिन्दुमा पुगेर रोकिएको छ ।
सेन्सेटिभ इन्डेक्स पनि ६.६० अङ्कले ओरालो लागेर ५१८.३४ को बिन्दुमा पुगेर रोकिएको छ । समग्रमा बुधबारको शेयर बजार १.३६ प्रतिशत र सेन्सेटिभ इन्डेक्स १.२६ प्रतिशतले ओरालो लागेको छ । áमङ्गलबार नेप्से ५.५९ अङ्कले ओरालो लागेर २८१५.०६ को बिन्दुमा रोकिएको थियो । पछिल्लो चार कारोबार दिनमा मात्रै नेप्से सूचक डेढ सय अङ्कभन्दा बढीले ओरालो लागेको छ ।
चौथो दिन दिनभर २३३ कम्पनीको ९३ लाख ५८ हजार ७०० कित्ता शेयर खरिद बिक्री हुँदा चार अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपियाँ बराबरको कारोबार भएको छ । यो अघिल्लो दिनको तुलनामा एक अर्ब आठ करोड रुपियाँले कमी हो । बुधबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक ओरालो लागेको छ ।
फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २.४२ प्रतिशतले घटेको छ भने लगानी २.१७ प्रतिशत, विकास बैङ्क १.६९ प्रतिशत, जीवन बीमा १.६९ प्रतिशतले ओराला लागेका छन् । झर्यो नेप्से २८ सयभन्दा तलनेप्से परिसूचक ३८.४२ अङ्कले ओरालो लागेर २७७६.६५ को बिन्दुमा पुगेर रोकिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।
काठमाडौं ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा सत्तारूढ नेपाली कांग्रेसबाहेकका सबै दलले अपेक्षा गरेअनुसार मतपरिणाम नआएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् । कांग्रेसले स्थानीय तहको ...
अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढेर नेपालमा पनि त्यसको चाप परेपछि सरकार पेट्रोलियम पदार्थको मूल्य घटाउने र उपभोग कम गर्ने दोहोरो दबाबमा परेको छ । नेपाल आयल निगमले एक सातामा न...
स्थानीय तहका जनप्रतिनिधि सहकारीको सञ्चालक हुन नपाउने भएका छन्। हालै सम्पन्न निर्वाचनमा सहकारी सञ्चालक उल्लेख्य मात्रामा निर्वाचित भएका छन्। अब उनीहरूले तत्काल राजीनामा दिनुपर्ने भएको छ। सहकारी विभागले बिहीबार एक...
३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभरमा १३ पालिकाको प्रमुखसहित ३ सय ८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनमा राजनीतिक दलबाट टिकट नपाएर बागी उठेका देखि समाजमा आन्दोलनको नेत...
नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमप्रति चर्काे आलोचना गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा सुरु भएको छलफलमा भाग लिने क्रममा बिहीबार ३ घ...
काठमाडौँ महानगरपालिकाका उपप्रमुख पदका उम्मेदवार रामेश्वर श्रेष्ठले मतगणना निर्देशिकामा संशोधन हुनुपर्ने माग गर्दै निवेदन दर्ता गराएका छन् । नेकपा (एकीकृत समाजवादी)बाट उम्मेदवार भएका उनी स्थानीय तह निर्वाचनमा...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...