×

Dabur
Nic Asia
Marvel

पोखरीको सौन्दर्यीकरणले पर्यटक तान्दै

काठमाडाैं | माघ १३, २०७८

तस्वीर सौजन्य : गोरखापत्र दैनिक
TVS INSIDE

प्राचीन  मिथिलाको  राजधानी  एवं  वर्तमान  मधेस  प्रदेशको  राजधानी  जनकपुरधाम  मैथिली  सभ्यताको  केन्द्रबिन्दुका  रूपमा  रहेको  छ  ।

morang Auto yamaha

 धार्मिक  आस्था  र  विश्वासले  भरिपूर्ण यस क्षेत्रमा विभिन्न मठमन्दिर र पोखरी रहेका छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

बर्सेनि  यस  क्षेत्रका  पोखरीमा  स्नानका  लागि  लाखौँ  धार्मिक  पर्यटक  आउने  गर्छन्  ।  

यहाँको  अर्को  परिचय  'बावन  कुटी  बहत्तर  कुण्ड’ अर्थात् ५२ मठमन्दिर र ७२ पोखरी हो ।

Vianet communication
Maruti inside

जनकपुर  उपमहानगरपालिका  क्षेत्रभित्र  पौराणिक  र आधुनिक गरी सार्वजनिक पोखरीहरू विद्यमान छन्  भने  केही  पोखरी  लोप  भइसकेको  यहाँका  अगुवा बताउँछन् ।

बृहत्तर     जनकपुर     विकास     क्षेत्र     परिषद्को  २०६२  को  प्रतिवेदनअनुसार  जनक  सरोवर,  अमृत  कुण्ड,  गोपाल  सर,  यसस्विनी  सर र बलदेव सर लुप्त भएका पोखरीहरू हुन् । जनकपुरमा  वर्षौंदेखि  आन्तरिक  तथा  बाह्य  श्रद्धालु  भक्तजन  पोखरीमा  स्नान  र  मठमन्दिरमा  दर्शनका लागि आउने गर्छन् । यस स्थानको जल र माटोलाई पवित्र मान्ने गरिन्छ । गोरखापत्र दैनिकमा लक्ष्मी चौधरीले खबर लेखेकी छन् ।

Mega
TATA Below
NLIC
जेठ १०, २०७९

आउँदो  मनसुनमा   नेपालमा   प्राकृतिक   विपतबाट १७ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान  गरिएको  छ    । सरकारले  तयार   पारेको   मनसुन प्रतिक...

जेठ १३, २०७९

स्थानीय तहका जनप्रतिनिधि सहकारीको सञ्चालक हुन नपाउने भएका छन्। हालै सम्पन्न निर्वाचनमा सहकारी सञ्चालक उल्लेख्य मात्रामा निर्वाचित भएका छन्। अब उनीहरूले तत्काल राजीनामा दिनुपर्ने भएको छ। सहकारी विभागले बिहीबार एक...

जेठ १३, २०७९

नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमप्रति चर्काे आलोचना गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा सुरु भएको छलफलमा भाग लिने क्रममा बिहीबार ३ घ...

जेठ १०, २०७९

३० वैशाखमा स्थानीय तहको मतदान सम्पन्न भएर मत गणना सम्पन्न हुँदै गर्दा प्रमुख राजनीतिक दलहरू जिल्ला समन्वय समिति गठनको जोडघटाउमा लागेका छन् ।  स्थानीय तहको परिणाम आइसेकपछि जिल्लाको समन्वय गर्न जिल्ला समन्वय स...

जेठ १२, २०७९

‘मर्निङ सोज द डे’ भन्ने भनाइलाई धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले चरितार्थ गर्न थालेका छन् । सडक अभियानबाट एकाएक मेयर बन्न पुगेका हर्कले पदबहाली गरेलगत्तै पहिलो दिन बुधबार धरानी जनता...

जेठ १०, २०७९

 निजीक्षेत्रले नेपाली नागरिकलाई विदेशमा लगानी गर्न अनुमति दिनुपर्ने माग गर्दै आइरहेका बेला एक जना उच्च अधिकारीले नेपालीलाई विदेशमा लगानी गर्नमा लगाइएको प्रतिबन्ध अविलम्ब हटाउनुपर्नेमा जोड दिएका छन् । नेपा...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

असार १९, २०७९

हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...

ad
x