जेठ १३, २०७९
युक्रेनको नीप्रोपेट्रोव्स्क नजिक रहेको नेसनल गार्ड ब्यारेकमा रुसले क्षेप्यास्त्र आक्रमण गर्दा १० जना मारिएको युक्रेनले पुष्टि गरेको छ । आक्रमणमा ३५ जना घाइते भएका छन् । मृत्युसंख्या बढ्न सक्ने सम्भावना...
काठमाडाैं | माघ १३, २०७८
भारतको विपक्षी दल कांग्रेसका वरिष्ठ नेता राहुल गान्धीले भारतमा अभिव्यक्ति स्वतन्त्रता दबाउन ट्विटर नजानिँदो तवरले मतियार बनेको बताएका छन् ।
बिहीवार ट्विटरलाई पत्र पठाएर गान्धीले आफ्नो फलोअर संख्या प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र कांग्रेस नेता शशी थरूरसँग तुलना गरे ।
सन् २०२१ को पहिलो सात महिनामा आफूले चार लाख नयाँ फलोअर पाएको तर अगस्ट महिनामा अकाउन्ट आठ दिनका लागि सस्पेन्ड भएपछि फलोअर संख्या घट्न थालेको गान्धीले बताए ।
उनले लेखे, ‘मलाई ट्विटर इन्डियाका मानिसले सुटुक्क के भनेका छन् भने सरकारले मेरो आवाज दबाउनका लागि उनीहरूलाई चरम दबाब दिइरहेको छ । मेरो अकाउन्ट केही दिनका लागि विना वाजिब कारण ब्लक गरियो । अरूले पनि मैले जस्तै तस्वीर राखेको भए पनि उनीहरूको अकाउन्ट ब्लक गरिएन । म एक्लैलाई तारो बनाइयो ।’
तर ट्विटरले फलोअर संख्या बढाउने घटाउने विषयमा एकरत्ति पनि चलखेलको गुञ्जायस नभएको बताएको छ । फलोअर संख्या तलमाथि हुन सक्ने सम्भावना रहन्छ तर ट्विटर आफैंले घटाउने बढाउने काम गर्दैन, ट्विटर प्रवक्ताले बताए ।
युक्रेनको नीप्रोपेट्रोव्स्क नजिक रहेको नेसनल गार्ड ब्यारेकमा रुसले क्षेप्यास्त्र आक्रमण गर्दा १० जना मारिएको युक्रेनले पुष्टि गरेको छ । आक्रमणमा ३५ जना घाइते भएका छन् । मृत्युसंख्या बढ्न सक्ने सम्भावना...
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको डोनबास क्षेत्रमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सुुस्त तर ठोस प्रगति गरिरहेको शुक्रवार बताएका छन् । ‘पुटिनले आफू तथा रुसी सेनालाई महंगो परेको भए...
यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्की र फिनल्याण्डका प्रधानमन्त्री सान मारिनबीच भेटवार्ता भएको छ । यूक्रेन भ्रमणमा रहेका मारिनले जेलेनेस्कीलाई यूक्रेनको राजधानी कीभमा विहीबार भेटवार्ता गरेका हुन्। &nb...
इथियोपियामा अपराधविरोधी अभियानलाई साथ दिएको आरोपमा कम्तीमा एक दर्जनभन्दा बढी पत्रकार पक्राउ परेका सञ्चारकर्मी तथा अधिकारकर्मी समूहले शुक्रबार बताएका छन् । अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेर्दै आएको उक्त ...
लद्दाखको सडकबाट श्योक नदीमा गाडी खसेपछि शुक्रवार सातजना भारतीय सैनिकहरूको मृत्यु भएको एनडीटीभीले खबर दिएको छ । गाडीमा २६ जना सैनिक थिए । गाडी बाटोबाट चिप्लिएर नदीमा खसेको हो ।
पूर्वी टिमोरको तटीय क्षेत्रमा शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जनाएको छ । यद्यपी क्षतिको तत्काल विस्तृत विवरण भने आएको छैन । यस भूकम्पले हिन्द महासागर क्ष...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...