×

Nic Asia
Marvel

ट्विटरमा आफ्नो फलोअर संख्या घट्ने अनि मोदीको बढ्ने भएपछि तनावमा राहुल गान्धी

काठमाडाैं | माघ १३, २०७८

TVS INSIDE

भारतको विपक्षी दल कांग्रेसका वरिष्ठ नेता राहुल गान्धीले भारतमा अभिव्यक्ति स्वतन्त्रता दबाउन ट्विटर नजानिँदो तवरले मतियार बनेको बताएका छन् । 

IME BANK INNEWS
morang Auto yamaha

बिहीवार ट्विटरलाई पत्र पठाएर गान्धीले आफ्नो फलोअर संख्या प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र कांग्रेस नेता शशी थरूरसँग तुलना गरे । 


Advertisment
NMB BANK
Saurya island

सन् २०२१ को पहिलो सात महिनामा आफूले चार लाख नयाँ फलोअर पाएको तर अगस्ट महिनामा अकाउन्ट आठ दिनका लागि सस्पेन्ड भएपछि फलोअर संख्या घट्न थालेको गान्धीले बताए । 

उनले लेखे, ‘मलाई ट्विटर इन्डियाका मानिसले सुटुक्क के भनेका छन् भने सरकारले मेरो आवाज दबाउनका लागि उनीहरूलाई चरम दबाब दिइरहेको छ । मेरो अकाउन्ट केही दिनका लागि विना वाजिब कारण ब्लक गरियो । अरूले पनि मैले जस्तै तस्वीर राखेको भए पनि उनीहरूको अकाउन्ट ब्लक गरिएन । म एक्लैलाई तारो बनाइयो ।’

Vianet communication
Maruti inside

तर ट्विटरले फलोअर संख्या बढाउने घटाउने विषयमा एकरत्ति पनि चलखेलको गुञ्जायस नभएको बताएको छ । फलोअर संख्या तलमाथि हुन सक्ने सम्भावना रहन्छ तर ट्विटर आफैंले घटाउने बढाउने काम गर्दैन, ट्विटर प्रवक्ताले बताए । 
 

TATA Below
NLIC
जेठ १३, २०७९

युक्रेनको नीप्रोपेट्रोव्स्क नजिक रहेको नेसनल गार्ड ब्यारेकमा रुसले क्षेप्यास्त्र आक्रमण गर्दा १० जना मारिएको युक्रेनले पुष्टि गरेको छ ।  आक्रमणमा ३५ जना घाइते भएका छन् ।  मृत्युसंख्या बढ्न सक्ने सम्भावना...

जेठ १३, २०७९

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको डोनबास क्षेत्रमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सुुस्त तर ठोस प्रगति गरिरहेको शुक्रवार बताएका छन् ।  ‘पुटिनले आफू तथा रुसी सेनालाई महंगो परेको भए...

जेठ १३, २०७९

यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्की र फिनल्याण्डका प्रधानमन्त्री सान मारिनबीच भेटवार्ता भएको छ ।  यूक्रेन भ्रमणमा रहेका मारिनले जेलेनेस्कीलाई यूक्रेनको राजधानी कीभमा विहीबार भेटवार्ता गरेका हुन्। &nb...

जेठ १३, २०७९

इथियोपियामा अपराधविरोधी अभियानलाई साथ दिएको आरोपमा कम्तीमा एक दर्जनभन्दा बढी पत्रकार पक्राउ परेका सञ्चारकर्मी तथा अधिकारकर्मी समूहले शुक्रबार बताएका छन् । अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेर्दै आएको उक्त ...

जेठ १३, २०७९

लद्दाखको सडकबाट श्योक नदीमा गाडी खसेपछि शुक्रवार सातजना भारतीय सैनिकहरूको मृत्यु भएको एनडीटीभीले खबर दिएको छ । गाडीमा २६ जना सैनिक थिए ।  गाडी बाटोबाट चिप्लिएर नदीमा खसेको हो ।  

जेठ १३, २०७९

पूर्वी टिमोरको तटीय क्षेत्रमा शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जनाएको छ ।  यद्यपी क्षतिको तत्काल विस्तृत विवरण भने आएको छैन । यस भूकम्पले हिन्द महासागर क्ष...

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

जेठ १३, २०७९

नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

जेठ १२, २०७९

जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

ad
x