×

Nic Asia
Marvel

चुनावी चर्चा

स्थानीय चुनाव घोषणामा भइरहेको ढिलाइबारे प्रधानमन्त्रीसँग राष्ट्रपति भण्डारीको चासो

काठमाडाैं | माघ १३, २०७८

NTC
फाइल फोटो
TVS INSIDE

स्थानीय तहको चुनावको मिति घोषणालाई लिएर राष्ट्रिय रूपमा बहस भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

IME BANK INNEWS
morang Auto yamaha

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा बिहीवार दिउँसो शितलनिवास गएका हुन् । 


Advertisment
NMB BANK
Saurya island

राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेट नियमित भएको राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले लोकान्तरलाई जानकारी दिए ।

‘राष्ट्रपति र प्रधानमन्त्रीबीच नियमित भेटघाट हो, समसामयिक राजनीतिका विषयमा छलफल भयो, निर्वाचनको विषयमा आ–आफ्ना विचार आदानप्रदान भए,’ ढकालले लोकान्तरसँग भने ।  

Vianet communication
Maruti inside

स्थानीय तहको चुनावको मिति घोषणा गर्न निर्वाचन आयोगले समेत सरकारलाई आग्रह गरेको बेला यसबारे राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीसँग चासो राखेको स्रोतको दाबी छ ।

वैशाखमा स्थानीय तहको चुनाव नहुँदा उत्पन्न हुनसक्ने संवैधानिक संकटको विषयमा राष्ट्रपतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको स्रोतले बतायो । चुनावको मितिबारे छलफल गर्न कांग्रेस केन्द्रीय समितिको बैठक शुक्रवार या शनिवार भर्चुअल रूपमा बस्ने तयारी भएको छ । 

TATA Below
NLIC
fman
जेठ ९, २०७९

नेपाल प्रहरीका नायव महानिरीक्षक वसन्त लामालाई अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय सरकारले गरेको छ ।  जेठ ६ गते बसेको मन्त्रिपरिषदको बैठकको जानकारी गराउन सोमवार सिंहरदबारमा आयोजित पत्रकार सम्म...

जेठ ९, २०७९

राप्रपा नेपाल केन्द्रीय कार्यसम्पादन समितिको बैठक काठमाडौंमा बसेको छ ।  बैठकमा अध्यक्ष कमल थापाले ‘पार्टीको भावी कार्य दिशा र कार्यक्रम’सम्बन्धी प्रतिवेदन पेश गरेका छन् ।  प्रतिवेदनमा थ...

जेठ ९, २०७९

पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एसका धनराज आचार्यले ५० हजार भोट कटाएका छन् । सोमवार दिउँसोसम्मको गणनामा आचार्यले ५० हजार ६१२ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका नेक...

जेठ ९, २०७९

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको मत ४७ हजार नजिक पुगेको छ ।  सोमवार दिउँसो पौने ४ बजेसम्म एक लाख ३७ हजार ४५२ मत गन्दा बालेनले ४६ हजार ९६६ मत ल्याएका हुन्...

जेठ ९, २०७९

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको नतिजाले गठबन्धन सफल भएको र आमनिर्वाचनमा पनि चुनावी तालमेल हुने बताएको छ ।  स्थानीय चुनावको नतिजाले तालमेलको आधार बनाएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले ब...

जेठ ९, २०७९

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको गलत कामको असर कांग्रेसलाई पनि परेको दाबी गरेका छन् ।  काठमाडौंलगायत शहरमा स्वतन्त्र उम्मेदवार आउनु ओलीको गलत क...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

जेठ ९, २०७९

सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

ad
x