×

Nic Asia
Marvel

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

काठमाडाैं | माघ १३, २०७८

NTC
TVS INSIDE

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

बिहीबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८६ हजार ३८४ जना नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


Advertisment
NMB BANK
Saurya island

यसै समयमा भारतमा कोरोना सङ्क्रमणबाट ५७३ जनाको मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएदेखि हालसम्म ४ लाख ९१ हजार ७०० व्यक्तिको मृत्यु भएको छ ।

भारतमा अहिले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या २२ लाख २ हजार ४७२ रहेको छ । कुल सङ्क्रमितहरु मध्ये ९३.२३ प्रतिशत अहिलेसम्म सङ्क्रमणमुक्त भइसकेका छन्।

Vianet communication
Maruti inside

ती मध्ये तीन लाख ६ हजार ३५७ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएदेखि हालसम्म सङ्क्रमण मुक्त हुनेको संख्या तीन करोड ७६ लाख ७७ हजार ३२८ पुगेको छ ।

 
TATA Below
NLIC
fman
जेठ ९, २०७९

श्रीलङ्काले अप्रिलमा श्रमिकबाट प्राप्त हुने रेमिट्यान्समा अप्रिलमा अघिल्लो बर्षको सोही महिनाको तुलनामा ५० प्रतिशतले गिरावट आएको यहाँको केन्द्रीय बैङ्कले जनाएको छ । गत वर्षको यो अवधिको तुलनामा २४ करोड ८९ लाख प्रत...

जेठ ९, २०७९

रुसको रक्षा मन्त्रालयले युक्रेनमा लडिरहेका सैनिकहरूलाई रणनीतिक ड्रोन उपलब्ध गराएको घोषणा आइतवार गरेको छ । रक्षामन्त्री सर्गे शोइगुले युक्रेनी सैनिकलाई थप सजिलो गरी तारो बनाउन ड्रोन पठाइएको बताए । यो ड्रोन पा...

जेठ ८, २०७९

रुसको नियन्त्रणमा रहेको दक्षिणपूर्वी युक्रेनको एनरगोदार शहरमा आइतवार विस्फोट हुँदा त्यहाँका मेयर र उनका दुईजना अंगरक्षक घाइते भएको रुसी समाचार संस्था तासले खबर दिएको छ ।  मेयर आन्द्रे शेव्चिक र उनका अं...

जेठ ९, २०७९

अमेरिकाका राष्ट्रपति जो बाइडनले ताइवानमाथि चीनको आक्रमण भएको खण्डमा अमेरिकाले सैन्य हस्तक्षेप गर्ने बताएका छन् ।  जापान भ्रमणमा रहेका बाइडनले जापानी प्रधानमन्त्री फुमियो किशिदाको उपस्थितिमा यो घोषणा गरेक...

जेठ ९, २०७९

इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी)का वरिष्ठ अधिकृतलाई आइतवार तेहरानमा बन्दूकधारीहरूले घरबाहिर हत्या गरेका छन् ।  कर्नेल हुन सैयद खोदायारीलाई उनकै कारमा पाँचवटा गोली हानिएको थियो । ...

जेठ ८, २०७९

बेलायी पत्रकार पिटर हिचेन्स युक्रेनका राष्ट्रवादीहरू अश्वेत जातिका मानिसप्रति चरम असहिष्णु रहेको कुरा युरोपेलीलाई थाहा नहुनु आश्चर्यजनक भएको बताउँछन् ।  द डेली मेल पत्रिको अन्लाइन संस्करण मेल अन्लाइनमा हि...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

जेठ ९, २०७९

सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

ad
x