जेठ ११, २०७९
विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका सेन्ट लरेन्स कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र अर्का एक शिक्षकलाई बर्खास्त गरिएको छ । काठमाडौं चावहिलमा रहेको कलेजमा कक्षा ११ मा पढ्ने विद्यार्थी...
मोरङमा उखुबारीमा गाडेको अवस्थामा भेटिएका दुई पुरुष शवमध्ये एकको पहिचान खुलेको छ ।
दोस्रो खाल्डोमा भेटिएको शवमा पर्स भित्र ४९ बर्षका धरान ३ का राजेन्द्र श्रेष्ठको नाम उल्लेख गरिएको सवारी चालक अनुमति पत्र पाइएको मोरङ प्रहरीले जनाइएको छ ।
त्यो लाइसेन्स भएको शव पहिचानका लागि उनको परिवार खोज्ने तथा बुझ्ने काम भइरहेको मोरङ प्रहरी प्रवक्ता दिपक श्रेष्ठले बताए ।
उनका अनुसार पहिलो खाल्डोमा भेटिएका पुरुषको भने पहिचान हुन सकेको छैन ।
शव कसको हो भनेर चिन्ने अबस्थामा नरहेको प्रवक्ता श्रेष्ठले बताए ।
हत्यापछि ल्याएर शव गाडेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । धनपालथान गाउँपालिका–७ कमलपुरमा उखुबारीभित्र दुई जना पुरुषको शब भेटिएको हो ।
५ फिट गहिरो खाल्डोमा दुई पुरुषको शब भेटिएको हो । उखु काट्न गएका किसानले बारीमा खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले हिजो एक जनाको शब निकालेको थियो भने आज थप एक जनाको शव निकालेको छ ।
खाल्डो खनेर कपडासहित गाडेको अवस्थामा फेला परेको पुरुष शवको पहिचान भने भइनसकेको प्रहरीले जनाएको छ ।
विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका सेन्ट लरेन्स कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र अर्का एक शिक्षकलाई बर्खास्त गरिएको छ । काठमाडौं चावहिलमा रहेको कलेजमा कक्षा ११ मा पढ्ने विद्यार्थी...
व्यापारीलाई धम्काएर ७ करोड माग्ने ६ जना पत्रकार र एक जना विज्ञापन एजेन्सीका व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्त कुँवरका अनुसार पत्रकार सुजन आचार्य, धर्...
मोरङमा पत्नीको हत्या गरेको आरोपमा प्रहरीले पतिलाई पक्राउ गरेको छ । जहदा गाउँपालिका–२ बडकी बैरियाका ४३ वर्षीय दिनेशकुमार राजभरले ३५ वर्षीया पत्नी गीतदेवी राजभरलाई हत्या गरेको आरोपमा प्रहरीले बुधवार ...
प्रहरीले ललितपुरको बालकुमारीबाट पेस्तोलसहित २ जनालाई पक्राउ गरेको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१५ का सुरेन्द्र सिंह र वीर बम्जनलाई पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी यज्...
पत्नी हत्या आरोपमा दोषी ठहर भएका सशस्त्र प्रहरी बल नेपालका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ परेका छन् । बिहीवार सर्वाेच्च अदालतले पुरानो फैसला उल्ट्याउँदै कोइरालालाई थप जेल सजाय हुने फैसला गरेको थियो । स...
काठमाडौंको गुहेश्वर मन्दिर नजिकै बाग्मती खोलाको किनारमा एउटा शव फेला परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार कागेश्वरी–मनोहरा ८ बाग्मती खोलाको बीचमा रहेको स...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...