×

Nic Asia
Marvel

कांग्रेसले भोलि दिउँसो बोलायो केन्द्रीय कार्यसमिति बैठक, भर्चुअल माध्यमबाट हुने

काठमाडाैं | माघ १३, २०७८

NTC
TVS INSIDE

नेपाली कांग्रेसले भोलि शुक्रवार दिउँसो ३ बजे केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सूचना प्रकाशित गर्दै बैठकबारे जानकारी गराएका छन् ।


Advertisment
NMB BANK
Saurya island

बैठकको एजेन्डामा केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने रहेको छ ।

Vianet communication
Maruti inside
TATA Below
NLIC
fman
जेठ ९, २०७९

नेपाली कांग्रेसले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको नतिजाबाट सन्तुष्ट रहेको बताएको छ । चुनावी नतिजाले राष्ट्रिय चुनावमा गठबन्धनको आधार तय भएको कांग्रेसको निष्कर्ष छ ।  पार्टी केन्द्रीय कार्यालय सान...

जेठ ९, २०७९

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको गलत कामको असर कांग्रेसलाई पनि परेको दाबी गरेका छन् ।  काठमाडौंलगायत शहरमा स्वतन्त्र उम्मेदवार आउनु ओलीको गलत क...

जेठ ९, २०७९

नेपाल प्रहरीका नायव महानिरीक्षक वसन्त लामालाई अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय सरकारले गरेको छ ।  जेठ ६ गते बसेको मन्त्रिपरिषदको बैठकको जानकारी गराउन सोमवार सिंहरदबारमा आयोजित पत्रकार सम्म...

जेठ ९, २०७९

राप्रपा नेपाल केन्द्रीय कार्यसम्पादन समितिको बैठक काठमाडौंमा बसेको छ ।  बैठकमा अध्यक्ष कमल थापाले ‘पार्टीको भावी कार्य दिशा र कार्यक्रम’सम्बन्धी प्रतिवेदन पेश गरेका छन् ।  प्रतिवेदनमा थ...

जेठ ९, २०७९

पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एसका धनराज आचार्यले ५० हजार भोट कटाएका छन् । सोमवार दिउँसोसम्मको गणनामा आचार्यले ५० हजार ६१२ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका नेक...

जेठ ९, २०७९

दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेले अग्रता लिएको छ ।  ५२ हजार ४३६ मत गनिसक्दा मेयर उम्मेदवार एमालेका टीकाराम खड्काले २२ हजार २१४ मतसहित अग्रता कायम गरेका छन् ।  कांग्रेसका गेहेन्द्र गिरी...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

जेठ ९, २०७९

सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

ad
x