×

Nic Asia
Marvel

अवैधरूपमा विषादी उत्पादन गर्ने उद्योगमा प्रशासनको शिलबन्दी, कारवाही प्रक्रिया शुरू

बारा | माघ १३, २०७८

NTC
प्रतिकात्मक तस्वीर
TVS INSIDE

अवैधरूपमा कीटनाशक विषादी उत्पादन गर्ने शिवशक्ति बायोप्लान्टिक उद्योग प्रालिमा जिल्ला प्रशासन कार्यालय बाराले बिहीवार शिलबन्द गरी कारबाही प्रक्रिया शुरू गरेको छ ।

IME BANK INNEWS
morang Auto yamaha

बाराको परवानीपुर–४ स्थित चैनपुरमा रहेको उद्योगले जैविक मल उत्पादन गर्ने स्वीकृति लिएर अवैधरूपमा कीटनाशक विषादी उत्पादन गरेको पाइएपछि प्रशासनले शिलबन्दी गरेको जनाएको छ । 


Advertisment
NMB BANK
Saurya island

बाराका सहायक प्रमुख जिल्ला अधिकारी देवराज सेढाईंको नेतृत्वमा खटिएको टोलीले विगत १२ वर्षदेखि अवैधरूपमा कीटनाशक औषधि उत्पादन गरिरहेको विशेषरूपमा जानकारी आएपछि शिलबन्दी गरी कारबाही प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।

आम उपभोक्तालाई ठगी गरेको र अवैधरूपमा उत्पादन गरेकाले त्यसको छानबिन गर्ने सहायक प्रमुख जिल्ला अधिकारी सेढाईंले जानकारी दिए ।

Vianet communication
Maruti inside

ईलाका प्रहरी कार्यालय चितवन भण्डाराले उद्योगको माघ १ गते ९ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको अवैध कीटनाशक विषादी सहितको ट्रक नियन्त्रणमा लिएपछि अनुसन्धान गर्दा त्यसको अवैध कारोबारबारे प्रशासनमा जानकरी आएको बताइएको छ । 

ट्रकसहित सर्लाहीका सन्तोष शाहसहित ३ जनालाई भण्डारा प्रहरीले नियन्त्रणमा लिएको थियो । उद्योगमा भारतीय नागरिक रामाकान्त भारती, कमलकान्त सिंह र सञ्जीत राययादवको लगानी रहेको र उनीहरू फरार रहेकाले खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

TATA Below
NLIC
fman
जेठ ९, २०७९

प्रहरी नायव महानिरीक्षक (डीआईजी) पूजा सिंह प्रशासनतर्फ पहिलो महिला प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बन्ने भएकी छन् ।  गृह मन्त्रालयको आज (सोमवार) बसेको बढुवा समिति बैठकले डीआईजी...

जेठ ९, २०७९

ललितपुरको सातदोबाटोस्थित ब्राइट फ्युचर कलेजमा अध्ययनरत एक विद्यार्थी सम्पर्कबिहिन भएका छन् । मंगलवार राति सवा ८ बजेदेखि सरोज लिम्बु सम्पर्कबिहिन भएको र खोजी कार्य भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी स...

जेठ ९, २०७९

ब्युटी प्याजेन्टको नाममा बालिकामाथि बलात्कारको आरोप लागेका मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौंबाट मानव बेचबिखन तथा ओसारपसारमा ५ दिनको म्याद थप गरिएको छ ।  प्रहरीका अनुसार आज (सोमवार) उनलाई&nb...

जेठ ९, २०७९

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सोमबार बिहान बागमत...

जेठ ९, २०७९

सौन्दर्य प्रतियोगिताको नाममा नाबालिग बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध पीडितले अदालतमा बयान दिएकी छन् ।  पीडितले जिल्ला अदालतमा उपस्थित भएर घटनाबारे बयान दिएको काठमाडौं अपराध अनुस...

जेठ ९, २०७९

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय भएको बताएका छन् । शनिबार बेलायतको राजधानी लण्डनमा आयोजित बुद्धको २५६६ औं जन्मजयन्तीको अवसरमा मन्त्री पौडेलले गौतम बुद्ध नेप...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

जेठ ९, २०७९

सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

ad
x