×

Nic Asia
Marvel

प्रदेशसभा स्थापना दिवस मनाइँदै

सुर्खेत | माघ १३, २०७८

NTC
TVS INSIDE

कर्णाली प्रदेशसभाले विभिन्न गतिविधि सञ्चालन गरी आफ्नो स्थापनाको चौथो वार्षिकोत्सव मनाउने भएको छ । सभामुख राजबहादुर शाहीको अध्यक्षतामा आज बसेको पदाधिकारी बैठकले माघ २१ गते प्रदेशसभा दिवसका रूपमा मनाउन साताव्यापी कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।  

IME BANK INNEWS
morang Auto yamaha

प्रदेशसभा सचिवालयका अनुसार चौथो स्थापना दिवसको अवसरमा प्रदेशसभा परिसर सरसफाइ गर्ने, खेलकुद प्रतियोगिता सञ्चालन गर्ने, विभिन्न क्षेत्रका युवाको भौतिक र भर्चुअल उपस्थितिमा अन्तक्र्रिया गर्ने, युवा विद्यार्थीलाई प्रदेशसभाको अवलोकन गराउने, वृत्तचित्र प्रदर्शनी गर्नेलगायतका कार्यक्रम तय गरिएको छ । त्यस्तै १० जना विद्यार्थीको सहभागितामा ‘म प्रदेशसभा सदस्य भएँ भने...’ शीर्षकमा वतृत्वकला प्रतियोगिता आयोजना गरिने भएको छ ।


Advertisment
NMB BANK
Saurya island

प्रदेशसभा सचिव जीवराज बुढाथोकीले प्रदेशसभाको पहिलो बैठक बसेको दिनलाई स्थापना दिवसका रूपमा मनाउन माघ २१ गते दिउँसो जनस्वास्थ्यका मापदण्डको पूर्णपालना गरी औपचारिक समारोह आयोजना गरिने बताए । समारोहमा कर्णालीका प्रदेश प्रमुख तिलक परियार, मुख्यमन्त्री जीवनबहादुर शाहीलगायत प्रदेशका उच्चपदस्थ अधिकारीलाई आमन्त्रण गरिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

Vianet communication
Maruti inside
TATA Below
NLIC
fman
जेठ ९, २०७९

नेपाली कांग्रेसले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको नतिजाबाट सन्तुष्ट रहेको बताएको छ । चुनावी नतिजाले राष्ट्रिय चुनावमा गठबन्धनको आधार तय भएको कांग्रेसको निष्कर्ष छ ।  पार्टी केन्द्रीय कार्यालय सान...

जेठ ९, २०७९

विराटनगर महानगरपालिकाको प्रमुखमा निर्वाचित नागेश कोइरालाले पदभार सम्हाल्दै करको दायरा बढाउने र करको दर घटाउन परामर्श समितिलाई निर्देशन दिएका छन् ।  स्थानीय सरकार सञ्चालन ऐनको व्यवस्थाअनुसार राजस्व पराम...

जेठ ९, २०७९

मोरङका १७ वटै पालिकाका प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  विराटनगर महानगरपालिका मेयर नागेश कोइराला, सुनवर्षी नगरपालिकाका श्याम राजवंशी, सुन्दरहरैँचाका केदारप्रसाद गुरागाईँ, रंगेलीका दिली...

जेठ ९, २०७९

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको गलत कामको असर कांग्रेसलाई पनि परेको दाबी गरेका छन् ।  काठमाडौंलगायत शहरमा स्वतन्त्र उम्मेदवार आउनु ओलीको गलत क...

जेठ ९, २०७९

रूपन्देहीको बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख खेलराज पाण्डेयले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा दिने पहिलो निर्णय गरेका छन् ।  बुटवलको प्रमुख समस्याका रुपमा भूमिहीन स...

जेठ ९, २०७९

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको नतिजाले गठबन्धन सफल भएको र आमनिर्वाचनमा पनि चुनावी तालमेल हुने बताएको छ ।  स्थानीय चुनावको नतिजाले तालमेलको आधार बनाएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले ब...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

जेठ ९, २०७९

सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

ad
x