×

NMB BANK
NIC ASIA

याक एन्ड यति होटलको पाँचतारे वर्गीकरण र क्यासिनो लाइसेन्स रद्द

माघ २७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

धेरैपटक ताकेता गर्दा पनि ४२ करोड रुपैयाँभन्दा बढी क्यासिनो रोयल्टी बक्यौता नबुझाएको भन्दै सरकारले काठमाडौंको दरबारमार्गस्थित याक एन्ड यति होटलको पाँचतारे दर्जा र क्यासिनो लाइसेन्स रद्द गरिदिएको छ ।

Muktinath Bank

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धेरैपटक ताकेता गर्दा पनि अटेर गरी याक एन्ड यति होटलले क्यासिनो सञ्चालनबापत सरकारलाई बुझाउनुपर्ने ४२ करोड २५ लाख ६८ हजार २ सय ५२ रुपैयाँभन्दा बढी बक्यौता राजस्व रोयल्टी नतिरेको भन्दै सो होटलको पाँचतारे दर्जा र क्यासिनोको लाइसेन्स रद्द गर्ने निणर्य गरिदिएका हुन् । मन्त्री आलेको सोही निणर्य तथा निर्देशनअनुसार बुधबार पर्यटन विभागले यस्तो निणर्य गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रिस्तरीय निर्णयबाट याक एन्ड यति होटलको पाँचतारेस्तरको वर्गीकरण प्रमाणपत्रसमेत रद्द गर्ने निर्णय भएको पर्यटन विभागले जनाएको छ । यसैगरी, सो होटलको नाममा रहेको सम्पूर्ण अलच सम्पत्ति रोक्का राख्ने र बैंक तथा वित्तीय संस्थामा रहेका सबै खाता तथा कारोबारसमेत रोक्का राख्ने निर्णय भएको विभागले जनाएको छ । राजधानी दैनिकमा मधुजंग पाण्डेले खबर लेखेका छन् ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x