×

NMB BANK
NIC ASIA

गृहमन्त्री खाणलाई ओलीको फोन- प्रदर्शनकारीबाट हिजो बानेश्वरमा किन प्रहरी पिटिए ?

फागुन ९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीबाट प्रहरी कुटिएको विषयमा गृहमन्त्री बालकृष्ण खाणसँग प्रश्न गरेका छन् । ओलीले सोमवार बिहान गृहमन्त्री खाणलाई फोन गरेर प्रहरीमाथि आक्रमण हुँदा पनि ढुंगा हान्ने मात्र आदेश दिएको भनेर प्रश्न गरेका हुन् । 

Muktinath Bank

‘हिजो बानेश्वरमा ४०० प्रदर्शनकारीलाई छेक्नका लागि ५०० प्रहरी खटाइएको थियो । मैले गृहमन्त्रीजीलाई भने तपाईं प्रहरीलाई किन पठाउनु हुन्छ, शासक दलले नै ढुंगा हान्न पठाएको ठाउँमा ?,’ कालु पाँडेको समाधिस्थलमा सोमवार आयोजित कार्यक्रममा ओलीले भने, ‘सडकमा प्रहरी छ, कुटाइ खाएर भागेको छ, २५ जनाले ढुंगा हानेको छ, डेढ सय पुलिस पछाडि सरेको छ । एकथरीले प्रहरी पठाउँछ केही नगर्नु भनेर, ढुंगा हानिराखेको छ हान्न देऊ भनेर पठाएको हो ? मात्र ढुंगा मात्र हान्न पाउन आदेश थियो ?’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओलीले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदमा आएर आफू आएर मूर्ति झैँ बस्ने र सांसदलाई नाराबाजी गर्न लगाएको आरोप लगाए । ‘प्रहरी किन पिटिए ? प्रहरीको टाउको मितको टाउको बेलसरी भनेजस्तै ढुंगा हान्दिए हुन्छ ? ड्याम ड्याम ? भाग्नु पर्ने पिटाइ खानुपर्ने ? क्रान्तिकारीले सडक भत्काएको कुनै चार्ज नलाग्ने ?,’ ओलीले भने । 


Advertisment
Nabil box
Kumari

संसदमा एमसीसी टेबुल गर्ने तयारीको विरोधमा आइतवार माओवादीको भातृ संगठनले बानेश्वरमा प्रदर्शन गरेको थियो । त्यसक्रममा भएको झडपमा प्रहरी र प्रदर्शनकारी दुवैतर्फका घाइते भएका थिए ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x