×

X
Nic Asia
Marvel

बेलारुसका राष्ट्रपति र रुसी केन्द्रीय बैंकलाई जापानले प्रतिबन्ध लगाउने

काठमाडाैं | फागुन १६, २०७८

NTC
Premier Steels
British college
TVS INSIDE

जापानले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोलाई प्रतिबन्ध लगाउने र मस्कोले युक्रेनमा गरेको आक्रमणलाई लिएर रुसको केन्द्रीय बैंकसँगको व्यापार सीमित गर्ने प्रधानमन्त्री फुमियो किशिदाले सोमबार बताएका छन् ।
"यस आक्रमणमा बेलारुसको स्पष्ट संलग्नता देखिएकाले हामी राष्ट्रपति लुकासेन्को र अन्य व्यक्ति र संस्थाहरू र निर्यात नियन्त्रण उपायहरू विरुद्ध प्रतिबन्धहरू लगाउँनेछौं," किशिदाले युक्रेनसँग वार्तापछि सो टिप्पणी गरेका छन् ।
"अन्तरराष्ट्रिय समुदायमा रुस विरुद्धको आर्थिक प्रतिबन्धको व्यवहार बढाउनको लागि हामीले रूसको केन्द्रीय बैंकसँगको कारोबारलाई प्रतिबन्ध लगाउने निर्णय गरेका छौं," किशिदाले थपे । 

DHARA
LAxmi BAnk

Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १०, २०७९

लखनउको इटौन्जादेखि कुम्हरावान तर्फ जाँदै गरेको ट्रयाक्टर पल्टिँदा १० जनाको मृत्यु भएको छ ।  उक्त ट्र्याक्टरमा ४६ जना सवार थिए । ट्रली पल्टिएर पोखरीमा खस्दा सो दुर्घटना भएको बताइएको छ ।  घाइतेहरुलाई इ...

असोज १०, २०७९

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सफाइ कर्मचारी समेत रहेका दलित  पुरुषलाई आफ्नै घरमा अतिथि बनाएर सँगै खाना खाएका छन् । करीब ७५ सालमा पहिलो पटक केजरीवालले दलित  पुरुषलाई आफ्नै घरमा अतिथि ...

असोज १०, २०७९

मोडलिङ क्षेत्रमा स्थापित तथा सुन्दरी प्रतियोगिता जितेर ‘मिस गोरखपुर’ बनेकी सिमरन गुप्ता यतिबेला चिया बेच्ने काम गरिरहेकी छन् । उनी भारतको गोरखपुरमा मोडलिङमा स्थापित थिइन् तर यतिबेला चिया पसल थापे...

असोज १०, २०७९

रुसको उदमुर्तिया क्षेत्रको विद्यालयमा आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ५ बालबालिकाको मृत्यु भएको छ । रुसको पश्चिमी शहर इजेभस्कको एक विद्यालयमा अन्धाधुन्ध गोली चलेको रुसी सरकारी सञ्चारमाध्यमलाई उदृत गर्द...

असोज १०, २०७९

चिनियाँ राष्ट्रपति सी चिनफिङ उज्बेकिस्तानको भ्रमणबाट फर्केपछि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । राष्ट्रपति सी कहाँ छन् भन्ने विषयमा चिनियाँ मिडियाले समेत कुनै खबर लेखेका छैनन् । त्यसैले सामाजिक सञ्जालमा विभि...

असोज १०, २०७९

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार इजेभस्कमा रुसी विद्यालयमा भएको आक्रमणलाई "अमानवीय" भन्दै कडारूपमा निन्दा गरेका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार राष्ट्रपति पुटिनले सो घटनामा बा...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x