×

X
Nic Asia
Marvel

'द कश्मीर फाइल्स'का निर्देशकलाई किन दिइयो सुरक्षा कमाण्डो ?

काठमाडाैं | चैत ४, २०७८

NTC
Premier Steels
British college
TVS INSIDE

बलिउड फिल्म निर्माता तथा ‘द कश्मीर फाइल्स’का निर्देशक विवेक अग्निहोत्रीलाई ‘वाई’ श्रेणीको सुरक्षा प्रदान गरिएको छ । उनको सुरक्षाका लागि चारदेखि पाँचवटा सशस्त्र कमाण्डो तैनाथ गरिएको छ । 

DHARA
LAxmi BAnk

प्रवास तथा पूरै भारत यात्राका क्रममा उनलाई सीआरपीएफले सुरक्षा दिनेछ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

विवेक अग्निहोत्रीले नै १९९० को दशकमा कश्मीरी पण्डित समुदायको नरसंहारका पीडितहरूको पहिलो पुस्ताको भिडियो अन्तर्वार्तामा आधारित 'द कश्मीर फाइल्स' बनाएका हुन् । 

किन पाए सुरक्षा ?


Advertisment
Bizbazar
Saurya island

बक्स अफिसमा सय करोडको आँकडा पार गरेको फिल्मले देशभरबाट ठूलो समर्थन पाएको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहले पनि कश्मीरी पण्डितहरूको संघर्ष र पीडा देखाउने फिल्म र निर्देशक विवेक अग्निहोत्रीको प्रशंसा गरेका छन् । 

Vianet communication
IME BANK INNEWS

स्रोतहरूलाई मान्ने हो भने केन्द्रीय गुप्तचर एजेन्सीहरूले खतराको पूर्वानुमान गर्दै कश्मीरी फाइल्सका निर्देशक विवेक अग्निहोत्रीलाई भीआईपी सुरक्षा दिन सिफारिस गरेका हुन् । 

के हो वाई सुरक्षा ?

गृह मन्त्रालयले खुफिया ब्यूरो (आईबी) को सिफारिसमा प्रत्येक वर्ष विशिष्ट व्यक्तिहरूको सुरक्षाको समीक्षा गर्ने गर्छ ।

खतराको स्तरलाई हेरेर विशिष्ट र अतिविशिष्ट व्यक्तिहरूलाई विभिन्नस्तरको सुरक्षा दिइन्छ ।

भीआईपी सुरक्षालाई ध्यानमा राख्दै उनीहरूलाई विभिन्न श्रेणीको सुरक्षा दिइएको हुन्छ । ठूला नेता र पदाधिकारीलाई कस्तो सुरक्षा दिने भन्ने निर्णय गर्ने अधिकार सरकारलाई छ ।

भारतमा सुरक्षा प्रणालीलाई विभिन्न वर्गहरूमा वर्गीकृत गरिएको छ । यसमा एसपीजी सुरक्षा, जेठ प्लस, जे, वाई र एक्स श्रेणी समावेश छ । 

वाई वर्ग सुरक्षाको तेस्रो स्तर हो । यो सुरक्षा कम जोखिम भएका मानिसहरूलाई दिइएको हुन्छ । 

यसमा कुल ११ सुरक्षाकर्मी हुन्छन्, जसमा दुई पीएसओ (निजी सुरक्षा गार्ड) र एक वा दुई कमाण्डो तैनाथ हुन्छन् ।

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ९, २०७९

बलिउडका चर्चित अभिनेता आमिर खानकी छोरी आयरा खान यतिबेला चर्चामा छिन् ।  उनले हालै आफ्नो प्रेमी नुपुर शिक्रेसँग इन्गेजमेन्ट गरेकी छिन् ।  इन्गेजमेन्ट भएदेखि नै मानिसहरूले नुपुरको बारेमा विभिन्न ...

असोज १०, २०७९

स्व.जननेता मदन भण्डारीको जीवनीमा रहेर तयार पारिएको नयाँ गीत ‘जननेता मदन भण्डारी’ सार्वजनिक गरिएको छ । आइतवार राष्ट्रिय नाच घर जमलमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीतको भिडियो सार्वजनिक गरिएको ह...

असोज ९, २०७९

अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको सहकार्य चलचित्रको पर्दामा हिट छ । उनीहरूले ‘कबड्डी ४’मा गरेको सहकार्यलाई दर्शकले अत्याधिक मन पराएका थिए । दयाहाङ र सौगातलाई दर्शकले त्यसअघि चलचित्र ‘लुट&...

असोज १०, २०७९

रेजिना इन्टरटेन्मेन्ट प्रालि र शहीद फिल्मस् प्रालिले हरेक वर्ष प्रदान गर्दै आएको ‘नवदुर्गा सम्मान’ यसवर्ष अभिनेत्री झरना थापादेखि पूजा थापासम्मले पाएका छन् ।  सोमवार चलचित्र विकास बोर्डमा एक कार्य...

असोज १०, २०७९

भारतीय अभिनेत्री प्रियंका चोपडा र निक जोनस बलिवुड तथा हलिवुडमा समेत सबैभन्दा लोकप्रिय जोडीमध्ये एक हुन् । दुवैले एक–अर्कासँग ‘धेरै क्वालिटी टाइम’ बिताएको देखिन्छ । जसको तस्विर प्रायः सोशल मि...

असोज १०, २०७९

फिल्म निर्माता रोहित शेट्टीको शो ‘खतरो के खिलाडी १२’ को ग्रान्ड फिनाले आइतवार फिल्मसिटीमा सम्पन्न भयो । योपटक उक्त शोको उपाधि कोरियोग्राफर तुषार कालियाले जितेका छन् । उनले टाइटल ट्रफीसहित भारु २० ल...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x