×

NMB BANK
NIC ASIA

अन्तर्राष्ट्रिय मान्यता पाउन तालिवानले मन्त्रीमण्डलमा हेरफेर गर्ने

चैत ९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने प्रयासमा तालिवानले आफ्नो अन्तरिम मन्त्रिमण्डललाई पुनः हेरफेर गर्ने निर्णय गरेको छ । तालिबान मुल्ला हेबतुल्लाह अखुन्दजादाका सर्वोच्च नेताको नेतृत्वमा १५ सदस्यीय टोली कन्दहार प्रान्तमा अन्तरिम मन्त्रीमण्डललाई पुनः छाँटकाँट गर्ने विषयमा छलफल भइरहेको ‘द खामा प्रेस’ले उल्लेख गरेको छ । तालिबानले सत्ता सञ्चालन गरेदेखि अखुनद्जादाको नेतृत्वमा भएको यो पहिलो बैठक हो । 

Sagarmatha Cement
Muktinath Bank

तालिबान सरकारलाई अहिलेसम्म कुनै पनि देशले मान्यता नदिएकाले यो छलफल भएको हो । सरकारको समावेशीता र महिला तथा मानव अधिकारको सम्मान विश्व समुदायले मान्यता पाउने सबैभन्दा ठूलो पूर्व शर्त हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१५ सदस्यीय टोलीमा अन्तरिम सरकारका मन्त्रीहरू र तालिवानका अन्य उच्च पदस्थ अधिकारीहरू रहेको ‘द खमा प्रेस’ले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

छलफलका लागि प्रधानमन्त्री मुल्ला मुहम्मद हसन अखुन्द, उपप्रधानमन्त्री मुल्ला अब्दुल घानी बारादर, रक्षा मन्त्री मुल्ला याक्होब मुजाहिद, आन्तरिक मन्त्री सरसुदिन हक्कानी, शिक्षा मन्त्री, स्वास्थ्य, वित्त मन्त्री, व्यापार मन्त्री, खानी तथा पेट्रोलियम मन्त्री, मुख्य अटा‘र्नी र तालिबानका अन्य थुप्रै उच्च पदस्थ अधिकारीहरू कान्दहारमा भेला भएका छन् । 

Vianet communication
Laxmi Bank

यसैबीच तालिवानले अहिलेसम्म बैठकबारे आधिकारिक पुष्टि गरेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x