×

NMB BANK
NIC ASIA

माला लगाइदिन उभिएका २ बालिकालाई जब ओलीले सँगै मञ्चमा लगे

चैत १५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बालबालिका भनेपछि  हुरुक्कै हुन्छन् । 

Muktinath Bank

बालबालिकासँग गफिन पाएपछि उनी समय गएको पत्तो पाउँदैनन् । बालबालिकाहरू पनि उनीसँग भेटेपछि छुटिन मान्दैनन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार तिलोत्तमा शंकरनगरस्थित बहुउद्देश्यीय तिलोत्तमा टावरको उद्घाटन गर्न आउँदा उनलाई स्वागत गर्न आएका बालबालिकाहरूसँग ओली गफिए । 


Advertisment
Nabil box
Kumari

बुटवलकी सुप्रिया पाण्डे र सृष्टि विकलाई ओलीले आफूसँगै मञ्चमा लगे । कार्यक्रमको उद्घाटनमा दियोमा बत्ती बाल्दा पनि आफूसँगै उनीहरूलाई पनि अगाडि सारे । उनीहरूलाई झण्डै ४० मिनेट दायाँबायाँ राखे ओलीले । उनीहरूसँग गफिए । 

Vianet communication
Laxmi Bank

बालबालिकासँग गफिएका ओलीको तस्वीर भने एमाले उपाध्यक्ष विष्णु पौडेलले खिचे । 

उनले आफ्नो फेसबुकमा अध्यक्ष ओलीसँग बसेका दुई बालबालिकासहितको तस्वीर पोस्ट गरेका छन् । 

सुप्रियाले बुटवलको न्यू होराइजन माविमा कक्षा १ मा र सृष्टिले गार्गी एकेडेमीमा कक्षा १ मै पढ्छिन् । 

उनीहरू केबी डान्स सेन्टरमा नृत्य पनि सिक्ने गर्छन् । सुप्रियाकी आमा संगिता पाण्डेले ओलीसँग छोरी रमाएर आएको बताइन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x