×

NMB BANK
NIC ASIA

बादललाई पत्रकारको अप्ठेरो प्रश्न- बयलगाडा चढेर अमेरिका पुगिँदैन भन्ने नेतृत्वको पार्टीमा...

चैत २१, २०७८

NTC
Sarbottam
फाइल तस्वीर।
Premier Steels
Marvel

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले जनआन्दोलनको समयमा बयलगाडामा चढेर अमेरिका पुगिँदैन भनेर केपी ओलीले दिएको अभिव्यक्तिको दुस्प्रचार गरिएको आरोप लगाएका छन् । एमालेको राजनीतिक नीति कार्यक्रममा गणतन्त्र रहेको उनले दाबी गरे । 

Sagarmatha Cement
Muktinath Bank

प्रेस चौतारी नेपालले सोमवार धादिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नमा नेता थापाले मदन भण्डारीले जबजको सिद्धान्त प्रतिपादन गर्दादेखि नै एमालेको राजनीतिक कार्यक्रममा गणतन्त्र रहेको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हिजो जनयुद्धको क्रममा देश गणतन्त्रमय भइरहेको समयमा बयलगाडा चढेर अमेरिका पुगिँदैन भन्ने नेताको नेतृत्वको पार्टीमा बस्दा गणतन्त्र, संघीयता र समावेशी  जनयुद्धको उपलब्धि हो भन्ने लाग्छ कि लाग्दैन ?’ पत्रकारले थापालाई प्रश्न सोधे । 


Advertisment
Nabil box
Kumari

जवाफमा थापाले भने, ‘नेकपा एमाले र यसअघिको नेकपाको निष्कर्ष अहिलेको राजनीति उपलब्धि जनआन्दोलन र जनयुद्धको संयोजनबाट प्राप्त उपलब्धि हो,’ थापाले भने, ‘तत्कालीन नेकपा एमालेको राजनीतिक उद्देश्यमा पनि गणतन्त्र थियो । मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्तमा पनि थियो । बयलगाडा चढेर गणतन्त्रमा दुष्प्रचार गर्नु गलत कुरा हो ।’

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x