×

NMB BANK
NIC ASIA

सशस्त्र प्रहरी बलमा २० दिनका लागि नयाँ आईजीपी चयन गरिने भएको छ ।

Muktinath Bank

वर्तमान (आईजीपी) शैलेन्द्र खनाल चैत २८ गते अनिवार्य अवकाशमा जाने भएपछि २० दिनका लागि आईजीपी चयन गर्नुपर्ने अवस्था आएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)द्वय पुष्पराम केसी र रामशरण पौडेलमध्ये एकजना २० दिनका लागि आईजीपी बन्नेछन् ।


Advertisment
Nabil box
Kumari

२०४९ वैशाख १९ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट नेपाल प्रहरीमा सेवा शुरू गरेका दुवै जनाले आगामी वैशाख १८ मा अनिवार्य अवकाश पाउँदैछन् ।

Vianet communication
Laxmi Bank

अर्ध सैन्य बल सशस्त्र प्रहरीको मेरिट लिस्टमा केसी एक नम्बर र पौडेल दुई नम्बरमा छन् ।

अहिले केसीले कार्य तथा सीमा सुरक्षा विभाग सम्हालिरहेका छन् भने पौडेलले मानव स्रोत विभाग सम्हालेका छन् । 

सशस्त्र प्रहरीको इतिहासलाई हेर्ने हो भने मेरिटको पहिलो नम्बरमा रहने अधिकृत नै आईजीपी बन्ने गरेको देखिन्छ ।

त्यसपछिको आईजीपी बन्न एआईजीमा बढुवाका लागि दौडधूप

आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनअगावै सशस्त्रमा अर्को आईजीपी चयन गर्नुपर्ने हुन्छ ।

अब बन्ने आईजीपीले वैशाख १८ मा अवकाश पाएपछि हालका डीआईजीमध्ये एकजना आईजीपी बन्ने छन् । त्यतिबेला आईजीपी बन्नका लागि अहिले एआईजीमा बढुवा हुन दौडधूप तीव्र छ ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम एआईजीको लाइनमा छन् ।

मेरिटको पहिलो नम्बरमा अर्याल, दोस्रोमा पौडेल र तेस्रोमा गौतम छन् । मेरिटको आधारमा हेर्दा अर्याल एआईजीमा बढुवा भएर वैशाख १८ गते आईजीपी हुने देखिन्छ ।

अर्यालले २ नम्बर छिन्नमस्ता बाहिनीको प्रमुख, उपत्यका बाहिनीको प्रमुख र सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी समेत सम्हालिसकेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x