×

NMB BANK
NIC ASIA

सिराहा पुगेर प्रचण्डले भने– २०७० मा तपाईंहरूले नजिताएको भए प्रधानमन्त्री हुने थिइनँ

चैत २४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंले आफूलाई चुनाव हराए पनि सिराहाले जिताएको भन्दै धन्यवाद दिएका छन् ।

Muktinath Bank

सिराहाले नजिताएको भए आफू दोस्रोपटक प्रधानमन्त्री बन्ने र संविधान कार्यान्वयनको अवसरबाट वञ्चित हुने खतरा रहेको उनले सम्झिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिराहाको मिर्चैयामा बिहीवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो राजनीतिक जीवनसँग सिराहा जोडिएको बताएका हुन् ।  


Advertisment
Nabil box
Kumari

‘पहिलो संविधान सभामा म रोल्पा र काठमाडौंबाट लडेको थिएँ, दोस्रो संविधान सभा चुनावमा मधेसबाट लड्छु भनें, प्रचण्ड पहाडी मात्र होइन, मधेशी जनतालाई बढी प्रेम र भरोसा गर्छु,’ प्रचण्डले भने, ‘२०७० सालमा माओवादीलाई परास्त गर्ने निकै ठूलो षड्यन्त्र भएको थियो । काठमाडौंमा हारें, सिराहामा चुनाव जितें । तपाईंहरूले नजिताएको भए, संविधान कार्यान्वयन गर्ने र देशलाई निर्वाचनमा लैजाने अवस्था हुने थिएन ।’ 

Vianet communication
Laxmi Bank

आफूलाई अप्ठ्यारो बेलामा साथ दिएको र विजयी गराउन भूमिका खेलेको भन्दै सिराहाका जनताप्रति प्रचण्डले आभार व्यक्त गरे । प्रचण्डले सिराहामा बनेको स्वागतद्वारा समेत उद्घाटन गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x