×

NMB BANK
NIC ASIA

रुसको चेतावनीपछि फिनल्यान्डले नेटोको सदस्यताका लागि आवेदन दिने दाबी

चैत २५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

फिनल्यान्डले अबको केही हप्ताभित्र पश्चिमी सैन्य गठबन्धन नेटोमा सहभागी हुनका लागि निवेदन दिन लागेको त्यहाँका पूर्वप्रधानमन्त्री अलेक्जेन्डर स्टबले बताएका छन् । 

Muktinath Bank

रुसले त्यसो नगर्न चेतावनी दिएको भए पनि आफ्नो मुलुक ध्वस्त हुनबाट बचाउन नेटोको सदस्य बन्नैपर्ने स्टबको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् २०१४ देखि २०१५ सम्म फिनल्यान्डको प्रधानमन्त्री रहेका स्टबले मे महिनाभित्रमा नेटोको सदस्य बन्ने विषयमा निर्णय लिने बताए । 


Advertisment
Nabil box
Kumari

एक्सियोस नामक सञ्चारमाध्यमसँग कुराकानी गर्दै उनले भने, ‘रुससँग सम्बन्ध राख्नका लागि प्रयास गरिएको थियो । तर अहिले पुटिनको शासनकालमा त्यस्तो सम्बन्ध असम्भव रहेको देखिएकाले मानिसहरूले धारणा बदलेर नेटोमा प्रवेश गर्ने निर्णय लिएका हुन् ।’

Vianet communication
Laxmi Bank

रुसले दिएको चेतावनी तर्साउने प्रयास मात्र भएको स्टबले बताए तर फिनल्यान्डविरुद्ध साइबर आक्रमण बढ्ने सम्भावना रहेको उनले स्वीकार गरे । 

तर रुसी सांसद भ्लादिमिर झाबारोभले आफ्नो देशको विनाशका लागि फिनहरूले नेटो प्रवेशको जोखिम उठाउने सम्भावना नरहेको बताएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x