×

NMB BANK
NIC ASIA

नेपाली सेनाका खेलाडीले जिते ३३ पदक, स्वर्ण मात्रै १०

चैत २९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली सेना त्रिभुवन आर्मी क्लबका खेलाडीहरूले विभिन्न स्थानमा सञ्चालन भएका प्रतियोगितामा ३३ पदक जित्न सफल भएका छन् । 

Muktinath Bank

उनीहरूले स्वर्ण पदक-१०, रजत पदक-१२ र कांस्य पदक-११ वटा जितेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ललितपुरमा भएको प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा सेनाका खेलाडीहरूले स्वर्ण पदक ४, रजत ५ र कांस्य ३ जित्‍न सफल भएका थिए । 


Advertisment
Nabil box
Kumari

त्यस्तै कीर्तिपुरमा भएको सातौं राष्ट्रिय पुरुष खो:खो: प्रतियोगितामा क्लबले प्रथम स्थान हासिल गरी टिम च्याम्पियन बन्न सफल भएको थियो। 

Vianet communication
Laxmi Bank

उदयपुरको रामपुरमा भएको खुल्ला मेयर कप राष्ट्रिय पुरुष ह्याण्डबल प्रतियोगिता मा पनि आर्मी क्लबले प्रथम स्थान हासिल गर्न सफल भएको थियो । 

त्यस्तै थाइल्याण्डको बैंककमा भएको थाइल्याण्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा कांस्य पदक-१, इटहरीमा भएको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता-२०७८मा द्वितीय, भारतको सिक्किममा भएको इपिक हिमालय डुवाथ्लोनमा स्वर्ण पदक-१, रजत पदक-२ र कांस्य पदक-१  जित्‍न सफल भएको सेनाले जनाएको छ । 

सेनाका अनुसार काठमाण्डौंको बहुउद्देशिय मार्शल आर्ट केन्द्र खुसिबुमा भएको स्व. अम्बिकाबहादुर स्मृति सिनियर महिला तथा पुरुष जुडो प्रतियोगितामा स्वर्ण पदक-४, रजत पदक-५ र कांस्य पदक-६ जित्‍न सफल भएको छ । तेस्रो जुम्ला रारा अल्ट्रा म्याराथन-२०७८ मा क्लबले स्वर्ण पदक-१ जितेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x