×

X
Nic Asia
Marvel

तीन लाख घुससहित पक्राउ परे प्रधानाध्यापक

काठमाडाैं | चैत ३०, २०७८

NTC
Premier Steels
British college
TVS INSIDE

रौतहटको जोकहा घिउरास्थित विश्‍वेश्‍वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक तीन लाख घुससहित बुधवार पक्राउ परेका छन् ।

DHARA
LAxmi BAnk

करार अवधि थप गर्न सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा प्रधानाध्यापक राकेशकुमार ठाकुर र दीपेन्द्र सर्जिकल पसलका दीपेन्द्रकुमार झालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

उनीहरूलाई यमुनामाई गाउँपालिका-४, सरुअठ्ठास्थित चन्द्रनिगाहपुर, गौरबाट नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
भदौ ३१, २०७९

प्रतिनिधि सभाको महाभियोग सिफारिश समितिले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दिएको १ सय ७४ पेज लामो बयान पढेर सुनाउने क्रम जारी छ ।  दिउँसो १ बजेर १० मिनेटदेखि बयान पढ्ने...

असोज २, २०७९

संविधान दिवसको अवसरमा ६ सय ८१ जना कैदीहरूको भुक्तान हुन बाँकी सजाय माफी मिनाहा भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले असोज ३ गतेदेखि लागु हुने गरी आइतवार उनीहरूको कैद सजाय माफी मिनाहा गरेको राष्ट्रपत...

असोज २, २०७९

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कने तयारी गरेका छन् । आइतवार नै उनले नियमित जिम्मेवारीमा फर्कने तयारी गरेको उनी निकट स्रोतले बताएको छ । जबराले सर्वोच्च...

असोज २, २०७९

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई सरकारले नजरबन्दमा राखेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको कार्यकाल सकिएपछि आफूविरुद्धको महाभियोग स्वत: निष्क्रिय भएको दाबीसहित सर्वोच्च अदालत प्रवेश गर्ने त...

असोज ५, २०७९

 काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले टुकुचा उत्खननका सन्दर्भमा उच्च अदालत पाटनले दिएको आदेशमा असन्तुष्टि जनाएका छन् । उच्च अदालतले बुधबार  टुकुचा खोलामाथि बनेका संरचना भत्काउने महानगरको योजना...

असोज २, २०७९

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कने तयारी गरेका छन् । आइतवार नै उनी सर्वोच्च फर्कने तयारी गरेपछि सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा बनाएको छ । अदालत परिसर...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x