×

NMB BANK
NIC ASIA

स्विडेन र फिनल्यान्ड नेटोमा जोडिएमा रुसले आणविक हतियार तैनाथ गर्ने चेतावनी

बैशाख १, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

रुसका पूर्व राष्ट्रपति दिमित्री मेदभेदेभले स्विडेन र फिनल्यान्ड अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोमा जोडिएमा रुसले आफ्नो सुरक्षाका लागि आणविक हतियार समेत तैनाथ गर्न तयार रहेको बताएका छन् ।  

Muktinath Bank

रुससँग १३ सय किलोमिटर सीमा जोडिएको फिनल्यान्डले केही हप्ताभित्र नेटोमा जोडिने विषयमा निर्णय लिने त्यहाँकी प्रधानमन्त्री सान्ना मरिनले बताएकी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रुसको सुरक्षा परिषद्का उपाध्यक्ष मेदभेदेभले स्विडेन र फिनल्यान्ड नेटोमा जोडिएमा रुसले बाल्टिक समुद्रमा सैन्य सन्तुलन कायम गर्नका लागि स्थल, जल र वायुसेनालाई बलियो बनाउनुपर्ने बताए । 


Advertisment
Nabil box
Kumari

पोल्यान्ड र लिथुएनियाको बीचमा रहेको रुसी भूमि कालिनिनग्रादमा रुसले आणविक हतियार तैनाथ गर्न सक्ने सम्भावना दर्साएको हो । 

Vianet communication
Laxmi Bank

‘बाल्टिकमा आणविक हतियार नराख्ने कुरा गर्न मिल्दैन, सन्तुलन पुनर्बहाली गर्नैपर्ने हुन्छ,’ मेदभेदेभले बताए । ‘अहिलेसम्म रुसले त्यस्तो योजना बनाएको थिएन । तर हामीलाई बाध्य बनाइयो भने ध्यान दिनुस् यसको प्रस्ताव हामीले गरेका थिएनौं ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x