×

X
Nic Asia
Dabur
Khukuri

बिहारी नेता जीतनराम माझीले भगवान् रामको विषयमा गरे विवादास्पद टिप्पणी

काठमाडाैं | बैशाख २, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

भारतको बिहार राज्यका नेता जीतनराम माझीले भगवान् रामका विषयमा विवादास्पद टिप्पणी गरेका छन् । 

LAxmi BAnk
nabil BANK inside

उनले भने, ‘म राममा विश्वास गर्दिनँ । राम भगवान् थिएनन् । तुलसीदास र वाल्मीकिले आफ्नो सन्देश फैलाउन बनाएका पात्र हुन् राम ।’


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

‘उनीहरूले रामायण लेखे र उनीहरूको कृतिमा धेरै राम्रा पाठहरू भेटिन्छन् । हामी त्यसमा विश्वास गर्छौं । हामी तुलसीदास र वाल्मीकिमा विश्वास गर्छौं, राममा हैन,’ माझीले भने । 

माझीका छोरा सन्तोष बिहारको नीतीश कुमार तथा भाजपाको सरकारमा मन्त्री छन् । 


Advertisment
Saurya island

हिन्दुस्तान अवाम मोर्चाका प्रमुख माझीले भीमराव अम्बेडकरको जन्मजयन्तीको अवसरमा बिहीवार बोल्ने क्रममा यो बयान दिएका हुन् । 

उनको यस बयानलाई सत्तारूढ दल भाजपाले मन नपराउने पक्का छ । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २१, २०७९

युरोपेली संघ (ईयू) को सदस्य राष्ट्र इस्टोनियाले थप युक्रेनी शरणार्थीहरूलाई देशमा स्वागत गर्न नसक्ने बताएको छ ।  इस्टोनियाकी प्रधानमन्त्री काजा काल्लासले फिनल्यान्ड जस्ता अन्य ईयू मुलुकहरूले पनि युक्रेनीहरूलाई...

मंसिर २१, २०७९

पाकिस्तान सरकार र तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) बीचको युद्धविराम अन्त्य भएको लक्षण देखिन थालेको छ ।  विभिन्न सञ्चारमाध्यममा आएको खबरअनुसार, टीटीपीले अफगानिस्तान सीमासँग जोडिएको खैबर ...

मंसिर २१, २०७९

अमेरिकी सेनाले अस्ट्रेलियामा आफ्नो उपस्थिति विस्तार गर्न तयारी पूरा गरेको छ ।  अमेरिकाका रक्षामन्त्री लोयड अस्टिनले अस्ट्रेलियामा थप सैनिक तथा वाहनहरू तैनाथ गर्ने बताएका छन् । उक्त क्षेत्रको शान्ति तथा स्थिरत...

मंसिर २१, २०७९

युक्रेनी सेनाले नोभेम्बर महिनामा ८ हजारभन्दा बढी सैनिक तथा उल्लेख्य मात्रामा सैन्य उपकरण गुमाएको रुसका रक्षामन्त्री सर्गे शोइगुले बताएका छन् ।  उनले ८३ सयभन्दा बढी सैनिक, ५ विमान, १० हेलिकप्टर, १४९ ट्यांक...

मंसिर २१, २०७९

व्यापारीहरूलाई ‘हनि ट्रयाप’मा पारेर ठगी गर्ने यूट्युबर पक्राउ परेकी छन् । भारतको हरियाणास्थित गुरुग्राम प्रहरीले यूट्युबर नामरा कादिरलाई पक्राउ गरेको हो । नामराले व्यापारीलाई फसाएर १ करोड १२ ...

मंसिर २१, २०७९

भारतको राजधानीमा भएको दिल्ली नगर निगम (एमसीडी) चुनावको मतगणनाको शुरूआतमा आम आदमी पार्टी (आप) ले अग्रता लिएको छ । हालसम्म १२६ सिटमा आपले अग्रता लिँदा भारतीय जनता पार्टी (भाजपा) ९६ सिटमा अगाडि छ । भारती...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x