×

NMB BANK
NIC ASIA

राष्ट्र बैंकमा २ सञ्चालकको पद रिक्त, नयाँ नियुक्त नहुँदासम्म बैठक बस्न नसक्ने

बैशाख ४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल राष्ट्र बैंकमा दुई जना सञ्चालकको ५ वर्षे पदावधि सकिएसँगै राष्ट्र बैंक सञ्चालक समितिको बैठक नै बस्न नसक्ने अवस्थामा पुगेको छ । 

Sagarmatha Cement
Muktinath Bank

७ जना सञ्चालक समिति रहेको राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन् भने एक सदस्य सुवोधकुमार कर्ण विवादमा आएका कारण बैठकमा सहभागी हुन सकेका छैनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुई जना सञ्चालकद्वय राम पौडेल र रामजी रेग्मीको ५ वर्षे कार्यकाल शनिवारदेखि सकिएको छ । सबै सञ्चालक बैठकमा आउन योग्य हुँदा बहुमत पुर्‍याउन कम्तीमा ४ जनाको अनिवार्य उपस्थिति चाहिन्छ । 


Advertisment
Nabil box
Kumari

अहिले ३ जना मात्रै बैठकमा उपस्थित हुन सक्ने सदस्य मात्रै बाँकी रहेकाले पनि केन्द्रीय बैंकमा नयाँ सञ्चालक नियुक्त हुन नसक्दा वा गभर्नरको निलम्बन फुकुवा नभएसम्म बैठक बस्न सक्दैन ।

Vianet communication
Laxmi Bank

अहिले भएका तीन जना सञ्चालकमा अर्थ सचिव मधुकुमार मरासिनी, राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय निलम ढुंगाना र बमबहादुर मिश्र छन् । 

सरकारले राष्ट्र बैंक सञ्चालक नियुक्त गर्नुपर्ने हुन्छ । तत्काल नयाँ सदस्य नियुक्त नहुँदा केन्द्रीय बैैंकले महत्त्वपूर्ण निर्णय लिन नसक्ने राष्ट्र बैंकका अधिकारी बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x