×

NMB BANK
NIC ASIA

स्थानीय तह निर्वाचन

काठमाडौंको मेयरमा कांग्रेसबाट सिर्जना सिंह, १ बजे रत्नपार्कमा भेला भएर उम्मेदवारी मनोनयन गर्न जाने

बैशाख १२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसले काठमाडौं महानगरको मेयरका लागि सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

औपचारिक घोषणा नभएपनि सिंहको नाममा सहमति भएको कांग्रेस स्रोतले जानकारी दियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दिउँसो १ बजे शान्तिबाटिका रत्नपार्कमा भेला भएर उम्मेदवारी दर्ता गर्न जाने तयारी रहेको कांग्रेसका जिल्लास्तरिय एक नेताले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

कांग्रेस नेता प्रकाशमान सिंहका सहयोगी समेत रहेका कांग्रेस युवा नेता युपी लामिछानेले सिर्जना सिंहको फोटो सहित दिउसो १ बजे शान्तिबाटिकामा भेला भएर उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम रहेको फेसबूकमार्फत जानकारी गराएका छन् । कांग्रेस निकट महिला संघमा काम गरेकी सिर्जना प्रकाशमान सिंहकी पत्नी हुन् । 

Vianet communication
Laxmi Bank

काठमाडौंको उपमेयर नेकपा एसको भागमा परेको छ । काठमाडौंको मेयरमा नेकपा एमालेले केशव स्थापितलाई अगाडि सारेको छ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज उम्मेदवारी मनोनयनको कार्यक्रम छ । कांग्रेसले ललितपुर र विराटनगरको मेयरको उम्मेदवार सोमवार बिहान १० बजेसम्म टुंगो लगाउन सकेको छैन ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x