असार २०, २०७९
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले वर्तमान सत्ता गठबन्धन देशका लागि अभिसाप भएको आरोप लगाएका छन्। प्रतिनिधिसभा बैठकमा सोमवार सम्बोधन गर्दै ओलीले गठबन्धन राजनीतिक र ...
काठमाडाैं | बैशाख १३, २०७९
नेकपा एमालेका तर्फबाट ललितपुर महानगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी मञ्जली शाक्यविरुद्ध उजुरी परेको छ ।
मंगलवार ललितपुर महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालय जावालाखेलमा ज्ञानबहादुर खड्गीले शाक्यविरुद्ध उजुरी दिएका हुन् ।
शाक्यको नाम २०७४ को प्रदेशसभाको समानुपातिक निर्वाचनको बन्दसूचीमा माओवादी केन्द्रको तर्फबाट आदिवासी जनजाति महिला सूचीमा १४ नम्बरमा रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
उम्मेदवार हुनुअघि नै बन्दसूचीबाट नाम हटाउनुपर्छ ।
उजुरीपछि निर्वाचन कार्यालयले शाक्यसँग आवश्यक कागजपत्र मगाएको छ ।
निर्वाचन आयोगले भोलि (बुधवार) र बिहीवार मनोनयनपत्रमाथि जाँच गर्ने तथा उजुरीमाथि जाँचगरी निर्णय गर्ने कार्यसूची छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले वर्तमान सत्ता गठबन्धन देशका लागि अभिसाप भएको आरोप लगाएका छन्। प्रतिनिधिसभा बैठकमा सोमवार सम्बोधन गर्दै ओलीले गठबन्धन राजनीतिक र ...
राप्रपा नेपालका अध्यक्ष कमल थापाले विकृति अन्त्य गर्न जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली कायम गर्नुपर्ने बताएका छन् । उनले स्थिरता र बलियो सरकारको चाहनाबमोजिम नागरिकले तत्कालीन नेकपालाई झण्...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले छिमेक सम्बन्धमा एमाले कसैको नजिक र कसैको टाढा नरहेको बताएका छन्। आफूहरू सन्तुलित छिमेक नीतिको पक्षमा रहेको ओलीले बताए । सोमवा...
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा सम्वोधन गरिरहेका छन्। सोमवार बसेको प्रतिनिधि सभा बैठकमा ओलीले सम्वोधन गरिरहेका छन् । दिउसो झण्डै साढे १ बजेबाट सम्वोध गरेका ओलीले स...
काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले बोल्ने क्रम सकिएको छ। आइतवारदेखि शुरू भएको बैठकमा सोमबार केन्द्रीय सदस्यहरू आफ्नो धारणा राखेका छन्। आइतवार अध्यक्ष पुष्पकमल दाहाल...
जनता समाजवादी पार्टी (जसपा)का नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । भौतिक पूर्वाधार मन्त्री इस्तियाक राई, वन मन्त्री प्रदीप यादव र कृषि मन्त्री मृगेन्द्र सिंहले सोमवार शपथ लिएका हुन् ...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...