×

X
Nic Asia
Marvel

प्रियंका चोपडाको तस्वीरमा निकको कमेन्ट- तिमी किन यति हट छौ ?

काठमाडाैं | बैशाख १८, २०७९

NTC
Premier Steels
British college
TVS INSIDE

प्रियंका चोपडा र निक जोनस मनोरञ्जन क्षेत्रका पावर जोडी हुन् । 

DHARA
LAxmi BAnk

दुवै एकअर्कालाई धेरै माया गर्छन् र यसको झलक सामाजिक सञ्जालमा पनि देख्न सकिन्छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

प्रियंका चोपडा सामाजिक सञ्जालमा निकै सक्रिय छिन् र उनले आफ्ना नयाँ तस्वीरहरू शेयर गरिरहेकी हुन्छिन् । जसमा निक जोनसले पनि राम्रा टिप्पणी गर्छन् । यसपटक पनि यस्तै भएको छ । 

प्रियंका चोपडाले आफ्ना केही तस्विर शेयर गरेकी छन्, जसमा निक जोनसले गरेको कमेन्टको निकै चर्चा भइरहेको छ ।


Advertisment
Bizbazar
Saurya island

प्रियंका चोपडाले यी सबै तस्वीरहरू इन्स्टाग्राममा शेयर गरेकी छन्, जसमा उनी गल्फ कोर्समा रमाइलो गरिरहेको देखिएकी छन् । 

लुकको कुरा गर्दा प्रियंकाले क्रप टप र सर्ट स्कर्ट लगाएकी छन्, जसमा उनी निकै सुन्दर देखिएकी छन् ।

Vianet communication
IME BANK INNEWS

प्रियंका चोपडाले यी तस्वीरहरूसँगै आफ्नो दिन निकै राम्रो भएको बताएकी छन् । 

प्रियंकाका यी तस्वीरमा उनका पति निक जोनसले मिठो कमेन्ट गरेका छन् । उनले लेखेका छन्, 'तिमी किन यति हट देखिएकी छौ ?'

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १०, २०७९

भारतीय अभिनेत्री प्रियंका चोपडा र निक जोनस बलिवुड तथा हलिवुडमा समेत सबैभन्दा लोकप्रिय जोडीमध्ये एक हुन् । दुवैले एक–अर्कासँग ‘धेरै क्वालिटी टाइम’ बिताएको देखिन्छ । जसको तस्विर प्रायः सोशल मि...

असोज १०, २०७९

फिल्म निर्माता रोहित शेट्टीको शो ‘खतरो के खिलाडी १२’ को ग्रान्ड फिनाले आइतवार फिल्मसिटीमा सम्पन्न भयो । योपटक उक्त शोको उपाधि कोरियोग्राफर तुषार कालियाले जितेका छन् । उनले टाइटल ट्रफीसहित भारु २० ल...

असोज ९, २०७९

बलिउडका चर्चित अभिनेता आमिर खानकी छोरी आयरा खान यतिबेला चर्चामा छिन् ।  उनले हालै आफ्नो प्रेमी नुपुर शिक्रेसँग इन्गेजमेन्ट गरेकी छिन् ।  इन्गेजमेन्ट भएदेखि नै मानिसहरूले नुपुरको बारेमा विभिन्न ...

असोज ९, २०७९

भारतीय अभिनेता शाहरुख खानको आगामी फिल्मलाई लिएर फ्यानहरूमा निकै उत्साह छ । शाहरुख ५ वर्षपछि ‘पठान’बाट मुख्य भूमिकामा आउन तयारी अवस्थामा छन् । दर्शकहरूबीच यो फिल्मको व्यग्र प्रतिक्षा छ । तर, उनको आगा...

असोज ९, २०७९

अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको सहकार्य चलचित्रको पर्दामा हिट छ । उनीहरूले ‘कबड्डी ४’मा गरेको सहकार्यलाई दर्शकले अत्याधिक मन पराएका थिए । दयाहाङ र सौगातलाई दर्शकले त्यसअघि चलचित्र ‘लुट&...

असोज १०, २०७९

आगामी मंसिर ९ देखि १७ गतेसम्म दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो ।  दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०२२ म...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x