×

NMB BANK
NIC ASIA

बजेटमा धितोपत्र दलाल व्यवसायीहरूको १२ बुँदे सुझाव, पुँजीगत लाभकरमा छुट माग

बैशाख २०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

धितोपत्र दलाल व्यवसायीहरूले दोस्रो बजारमा कारोबार गर्दा पुँजीगत लाभकरमा निश्चित अवधिका लागि पूर्णरुपमा छुट माग गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

धितोपत्र दलाल व्यवसायीहरूको संस्था स्टक ब्रोकर एसोसिएसन अफ नेपालले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटका लागि १२ बुँदे सुझाव दिँदै यस्तो माग गरेका हुन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एसोसिएसनले नेपाल उद्योग वाणिज्य महासंघमार्फत बजेटका लागि सरकारलाई सुझाव दिएको हो ।


Advertisment
Nabil box
Kumari

संघले गैरआवासीय नेपालीहरुको दोस्रो बजार प्रवेशलाई सहज बनाउने तथा निश्चिति समय तोकि त्यस्तो लगानीबाट सिर्जित पुँजीगत लाभकरमा सहुलियत प्रदान गर्नुपर्ने र विदेशी संस्थागत लगानिकर्तालाई दोस्रो बजार लगानीमा बाटो खुल्ला गर्ने गरी नीतिगत व्यवस्था गर्न सुझाव दिएको छ ।

Vianet communication
Laxmi Bank

संघले निकट भविश्यमा नै इन्ट्रा डे कारोबार तथा फाइनान्सियल डेरिभेटिभ्सको कारोवार सन्चालन ल्याउन, आयोजना प्रभावित क्षेत्रका लगानीकर्ता बाहेकका आईपीओमा प्यान अनिवार्य गरी करको दायरा बढाउने तथा असम्बन्धित व्यक्तिहरुको नामबाट गरिने आवेदनलाई निरुत्साहित गर्ने सुझाव दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x