×

X
Nic Asia
Khukuri
Daraz

बाबुरामको गृहनगरमा भाँडियो कांग्रेस-जसपा तालमेल

काठमाडाैं | बैशाख २१, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

गोरखाको पालुङटारमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)बीचको तालमेल भाँडिएको छ । 

LAxmi BAnk
nabil BANK inside

कांग्रेस गोरखाका सभापति नन्दप्रसाद न्यौपानेले  बुधवार कांग्रेस पालुङटारका सभापतिलाई परिपत्र गर्दै कांग्रेस एकलरुपमा निर्वाचन जाने निर्णय भएकाले सोहीअनुरुप चुनावी अभियान सञ्चालन गर्न निर्देशन दिएका हुन् । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

केन्द्रीय नेतृत्वबीच पालुङटारमा कांग्रेसले जसपालाई प्रमुखमा सघाउने र जसपाले कांग्रेसलाई उपप्रमुखमा सघाउने सहमति भएको थियो । तर, जिल्लास्तरमा सहमति नजुटेपछि तालमेल भाँडिएको हो । 

सभापति न्यौपानेले दुवै दलका कार्यकर्ताहरूले एकलरुपमा निर्वाचन जाने राय दिएकाले स्वस्थ र मित्रवत् प्रतिष्प्रधा गर्ने सहमति भएको जानकारी दिएका छन् । 


Advertisment
Saurya island

पालुङटार र गोरखा नगरपालिकामा नेपाली कांग्रेस र जसपाबीच चुनावी तालमेल गर्न केन्द्रले निर्देशन दिएको थियो । तर, जिल्लामा दुवै दलको बैठकले एक्लाएक्लै चुनावमा जाने सहमति गरेको न्यौपानेले जानकारी दिए । 

पालुङटार नगरपालिका जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको गृहनगर हो । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १०, २०७९

सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल हुँदा नेकपा (एकिकृत समाजवादी) ले कर्णाली प्रदेशमा प्रतिनिधि सभा र प्रदेश सभा गरी पाँच सिट पाएको थियो । मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा एकिकृत समाजवादीले प्रतिनिधि सभामा दैल...

मंसिर १०, २०७९

नेकपा एमालेको समेत समर्थन रहेका जनता समाजवादी पार्टीका नेता अशोक राईलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी शरिन तामाङ (गोमा)ले सुनसरी १ मा अग्रता लिइरहेकी छन् ।  पछिल्लो मत परिणामअनुसार शरिनले १० ...

मंसिर १०, २०७९

निर्वाचनमा अनपेक्षित परिणाम आएपछि नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पदबाट राजीनामा दिएका छन् । प्रदेश सभा निर्वाचनमा आफूसहित पार्टीका अधिकांश उम्मेदवारहरू पराजित भएपछि नैतिक जिम्मेवार...

मंसिर १०, २०७९

मतगणना अन्तिम चरणमा पुग्दा नेपाली कांग्रेसका नेता एवं सरकारका प्रभावशाली मन्त्री सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १२ भोटले अगाडि लागेका छन् ।  शनिवार दिउँसोसम्मको अपडेटमा एमाले उम्मेदवार जगदीश कुसियै...

मंसिर १०, २०७९

रुपन्देहीको प्रतिनिधिसभा क्षेत्र-३ अन्तर्गत प्रदेशसभा-२ मा नेकपा एमालेका तुलसीप्रसाद चौधरी निर्वाचित भएको छ ।  नेपाली काग्रेसका उम्मेदवार रामचन्द्र ढकालाई २०१ मतले पछि पार्दै चौधरी दोस्रो पटक प्रदेशसभा सदस्...

मंसिर १०, २०७९

मतगणना सकिनै लाग्दा इलाम– २ मा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ पछि परेका छन् ।  निरन्तर अग्रता कायम गरेका नेम्वाङलाई अन्तिम समयमा कांग्रेसका डम्बरबहादुर खड्काले १६ मतले पछि पारेका हुन् ।  ...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x