×

NMB BANK
NIC ASIA

विराटनगर पुगेर गृहमन्त्री खाँणले राखे सुरक्षा बैठक

बैशाख २१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

स्थानीय तह निर्वाचन २०७९ लाई सफल बनाउन विराटनगरको बिग होटलको सभाहलमा बुधवार अपराह्न प्रदेश सुरक्षा गोष्ठी शुरू भएको छ ।

Muktinath Bank

गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यमा शुरू भएको गोष्ठीमा गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेल, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, नेपाल प्रहरी प्रदेश १, सशस्त्र प्रहरी बल नेपाल, बराह बाहिनी, पकली, सुनसरीका प्रमुख कमल गिरी, राष्ट्रिय अनुसन्धान १ नम्बर प्रदेश कार्यालय धरानका प्रमुख प्रकाशराज पाण्डे, महासेनानी भूमिभक्त बराल, झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलसहित प्रहरी अधिकृतको सहभागिता थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आसन्न स्थानीय तहको निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन, सुरक्षा क्षेत्रमा देखिएका समस्या र समाधान एवं प्रगतिबारे विस्तृत जानकारी लिने गोष्ठीको उद्देश्य रहेको बताइएको छ ।
    
निर्वाचनमा धाँधली हुन नदिन, स्वतन्त्र निष्पक्ष, भयरहित वातावरण सिर्जना गर्न र नागरिकमा डर तथा त्रास हुनसक्ने गतिविधि हुन नदिन सरकारको संकल्प एवं प्रतिबद्धता रहेकाले सोही अनुसारको सुरक्षा रणनीति अख्तियार गर्न बैठक आयोजना भएको मोरङका प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x