×

X
Nic Asia
Khukuri
Daraz

सुन्दरहरैँचामा भेटिएको शंकास्पद वस्तु ‘होक्स’ मात्रै, कुकरमा पर्चा र ढुङ्गा भेटियो

विराटनगर | बैशाख २२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

मोरङको सुन्दरहरैँचा नगरपालिका ११ शुक्रबारेमा उम्मेदवारको घरनजिक आज (बिहीवार) बिहान भेटिएको शंकास्पद वस्तु ‘होक्स’ रहेको पुष्टि भएको छ ।

LAxmi BAnk
nabil BANK inside

नेपाली सेनाको डिस्पोजल टोलीले गरेको अनुसन्धानमा 'होक्स' मात्र देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

एमालेबाट वडा सदस्यका उम्मेदवार जीवनाथ ढकालको घरनजिक मकैबारीमा टेपले बाँधेर राखेको र तार बाहिर निकालिएको अवस्थामा आज बिहान शंकास्पथ वस्तु  पाइएको थियो ।

शंकास्पद वस्तु भेटिएपछि सुरक्षाकर्मीले  गरेको अनुसन्धानपश्चात होक्समात्रै भएको पाइएको एसपी कोइरालाले जानकारी दिए । 


Advertisment
Saurya island

उनका अनुसार, कुकुरभित्र नेकपा माओवादी क्रान्तिकारी लेखिएको पर्चा र ढुंगा भेटिएको छ ।

‘निर्वाचनको मुखमा तर्साउन शंकास्पद वस्तु राखेको पाइयो,’ एसपी कोइरालले भने, ‘राख्ने मान्छेको खोजी कार्य भइरहेको छ ।’

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १०, २०७९

मतगणना सकिनै लाग्दा इलाम– २ मा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ पछि परेका छन् ।  निरन्तर अग्रता कायम गरेका नेम्वाङलाई अन्तिम समयमा कांग्रेसका डम्बरबहादुर खड्काले १६ मतले पछि पारेका हुन् ।  ...

मंसिर १०, २०७९

रुपन्देहीको प्रतिनिधिसभा क्षेत्र-३ अन्तर्गत प्रदेशसभा-२ मा नेकपा एमालेका तुलसीप्रसाद चौधरी निर्वाचित भएको छ ।  नेपाली काग्रेसका उम्मेदवार रामचन्द्र ढकालाई २०१ मतले पछि पार्दै चौधरी दोस्रो पटक प्रदेशसभा सदस्...

मंसिर १०, २०७९

सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल हुँदा नेकपा एकीकृत समाजवादीले कर्णाली प्रदेशमा प्रतिनिधिसभा र प्रदेशसभा गरी पाँच सिटमा जित निकालेको छ ।  गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा एकीकृत समाजवादीले प्रति...

मंसिर १०, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक सञ्जालमार्फत आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।  उनले निर्वाचन भएको ३ दिन र निर्वाचित भएको ७ दिनमा ११ लाख ८१  हजार  ४७२ रुपैयाँ ख...

मंसिर १०, २०७९

नेपाली कांग्रेसका नेता एवं बहालवाला सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ७५ मतले अग्रता लिएका छन् ।  शनिबार दिउँसोको अपडेटअनुसार कांग्रेसका कार्कीले २१ हजार ६७८ मत प्राप्त गर्दा एमालेका जगदीशप्रसा...

मंसिर १०, २०७९

डोटीमा महिला हिंसाविरुद्ध १६दिने अभियान एक कार्यक्रमको आयोजना गरी  शुरु ।

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x